काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रारम्भिक बालशिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
पार्टीको स्थानीय तह समन्वय विभागद्धारा हालै आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार नै पढाउन स्थानीय तहका प्रतिनिधिहरु...
Baishak 19, 2082 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट...
Baishak 18, 2082 काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यही वैशाख २० र २१ गते हुने महाधिवे...
Baishak 18, 2082 धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको छ । सो दुर्घटनामा परी वडाध्यक्षसहित ६ जना घाइते भएका छन् ।
उदयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अध...
Baishak 17, 2082 धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट कारमा राखेर लैजाँदै गरिएको अवस्थामा ४२१ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको नेपाल विपद्...
Baishak 17, 2082 काठमाडौं । सरकार र शिक्षक महासंघबीच २९ दिनपछि ९ बुँदामा सहमति भएको छ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।
सडकबाट विद्यालय शिक्षा ऐन लिएर मात्र घर फर्किने अडान लिएका शिक्षकहरू अन्...
Baishak 17, 2082 काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका थिए ।
चौधरी सर्वाेच्चकै आदेशपछि ...
Baishak 15, 2082 धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा बरामद गरेको छ ।
गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ५ बोधेका ४३ वर्षीया मन...
Baishak 14, 2082 काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।
उनलाई अपराध अनुसन्धानको कार्यालयले राति साढे ८ बजेतिर आफ्नै घरबाट पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई केहीबेर अघि...
Baishak 12, 2082 काठमाडौं । देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको हो ।
शुक्रबार बिहान १...
Baishak 10, 2082 काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरे...
Baishak 10, 2082 धनकुटा । केही समययता धनकुटामा श्रृंखलाबद्ध चोरकिा घटना बढ्न थालेपछि धनकुटाका व्यापारी र व्यवसायी मात्रै होइन, प्रहरीको पनि टाउँको दुखाईको विषय बनिरहेको थियो । व्यवसायीहरुले सुरक्षाको माग गर्दै सुरक्षा निकायको ध्यानाकर्षण प...
Baishak 8, 2082 धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन धनकुटामार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
आज संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनहरुल...
Baishak 8, 2082 धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायाले आज सूचना...
Baishak 8, 2082 गुल्मी । धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय ...