दोलखाको जामुने मतदान केन्द्र तनावग्रस्त बुथ नै कब्जा गर्ने प्रयास

f.title
निशान न्युज Mangsir 10, 2074

काठमाडौँ । जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र तनावग्रस्त भएको छ । मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङ...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट नि...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट निर्वाचनको प्रत्यक्ष निगरानी

Mangsir 10, 2074 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेको छ । मतदान कार्यमा त...

बाजुरामा झडप, प्रहरीद्धारा हवाइ फायर ...

बाजुरामा झडप, प्रहरीद्धारा हवाइ फायर २ घाइते

Mangsir 10, 2074 काठमाडौँ । बाजुरामा २ पक्षबीच भएको झडप हुँदा २ जना घाइते भएका छन भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर समेत गरेको छ । बुढीनन्दा नगरपालिका ८ मा रहेको पिसक्रियटर बोर्डिङ स्कुल मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि स...

कालिकोट तनावग्रस्त, गएराती भएको झडपमा...

कालिकोट तनावग्रस्त, गएराती भएको झडपमा घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै

Mangsir 10, 2074 काठमाडौँ । कालिकोटको मालकोटका जनता मतदान गर्न नजाने घोषणा गरेपछि नेपाली सेना र प्रहरीको टोलीले गाउँमा गएर धम्की दिन थालेको छ । नेपाली सेनाको टोलीले मालकोटमा हवाइ गस्ती गरेर त्रास उत्पन्न गर्ने प्रयास गरिरहेको छ भने नेपाल ...

चिसोका कारण बिहानीपख मतदाताको उपस्थित...

चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून

Mangsir 10, 2074 सोलुखुम्बु । जिल्लाको सदरमुकाम लगायत माथिल्लो क्षेत्रमा चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १ सय २५ वटै मतदानस्थलमा शान्ति...

लुकेर गुलेली हानेर बुथ कब्जा गर्न खोज...

Mangsir 10, 2074 दोलखा । तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र तनावग्रस्त बनेको छ । अज्ञात समुहले मतदान केन्द्र कब्जा गर्ने प्रयास गरेर लुकेर ढुंगामुडा हान्न थालेपछि जफेस्थित जामुने मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ । बुथको सुरक्षा लागि अहिले थ...

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान स...

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु   

Mangsir 10, 2074   काठमाडौँ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको निर्वाचन आयोगले बताएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा प्रतिनिधिसभा र प्...

चुनावपछि एमाले र माओवादी केन्द्रबीच ए...

चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष ओली

Mangsir 9, 2074 पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपामाओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्धारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले...

भोली हुने चुनावका लागि ३२ जिल्लामा सा...

भोली हुने चुनावका लागि ३२ जिल्लामा सार्वजनिक बिदा

Mangsir 9, 2074 काठमाडौँ । सरकारले भोली प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक बिदा दिएको छ । भोली चुनाव हुने ३२ जिल्लामा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ को सोलुखुम्बु, संखुवासभ...

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन...

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री देउवा

Mangsir 9, 2074 नवलपरासी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताए । नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...

आज राती १२ बजे सम्म बस गन्तब्यमा पु¥य...

आज राती १२ बजे सम्म बस गन्तब्यमा पु¥याउन सरकारको आग्रह

Mangsir 9, 2074 काठमाडौँ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन स्थल तर्फ जाने बस आज राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ ।आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिब...

परिवार दलको चुनाबी प्रशिक्षण ७ वटै प्...

परिवार दलको चुनाबी प्रशिक्षण ७ वटै प्रदेशमा सम्पन्न

Mangsir 9, 2074 काठमाडौँ। नेपाल परिवार दलले ७ वटै प्रदेशमा अगुवा कार्यकर्ताको चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सात प्रदेश वाट परिवार दलका १५ सय अगुवाहरुले प्रशिक्षणमा सहभागी भएको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । दल...

शारीरिक अपाङ्गता भयका ब्यक्तिहरुलाई ए...

शारीरिक अपाङ्गता भयका ब्यक्तिहरुलाई एकनाथ ढकालको साथ

Mangsir 9, 2074 काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले शारीरिक अपाङ्गता भयका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि तालिम र अवसर प्रदान गर्नु पर्ने बताए । बिहिबार इप्सा नेपाल नामक सस्थामा आबद्ध शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई भ...

एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम न...

एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय   

Mangsir 9, 2074   झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहेएका ओलीको घरको मूलगेटमा राखिएको...

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको...

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

Mangsir 9, 2074 गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...