बारा । बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध काठ बरामद गरिएको छ ।
हलखोरिया साझेदारी वन व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यलय सिमरा र सशत्र प्रहरी बल पिलुवाको संयुक्त टोलीले ३ लाख बराबरको सो चिरान काठ बरामद गरेको हो ।
महेन्द्रनगरको एउटा घरबाट सो काठ बरामद गरिएको साझेदारी वन व्यवस्था...
Poush 5, 2074 काठमाडौँ । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ ।
सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार...
Poush 5, 2074 लहान । सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ ।
कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०...
Poush 5, 2074 वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ ।
आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत २ जना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइत...
Poush 5, 2074 तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्ट्रपतिलाई दबाब दिएर राष्ट्रियसभा गठन गर्न रोक लगाउनुभन्दा पद्दति र प्रक्रियाबाट सरकार बनाउन लाग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएसँगै त...
Poush 5, 2074 जाजरकोट । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ ।
सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो ।
अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटक–प...
Poush 5, 2074 काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ ।
उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमद...
Poush 5, 2074 पाल्पा । पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् ।
कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि ...
Poush 5, 2074 काठमाडौँ । आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।
बिहान ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्...
Poush 5, 2074 जुम्ला । आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ सञ्चालन हुने भएको छ ।
कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस २०१८ ...
Poush 5, 2074 काठमाडौं । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थान...
Poush 5, 2074 काठमाडौँ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले ...
Poush 4, 2074 काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवागढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।
एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले केही...
Poush 4, 2074 लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात नाम...
Poush 4, 2074
काठमाडौँ । युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा...