अर्मलाको भुवान पुरे जस्तै देश विकाशको मुहार कोर्न अधिकारीलाई अर्माला बासीको शुभकामना

f.title
निशान न्युज Mangsir 18, 2074

पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युवा नेता एवंम् सो पार्टीका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीेले कुनै एक ठाउको मात्रै नभई सारा देशकै मुहार फेर्ने विकासको खाका सहित आफुहरु निर्वाचनको दौडानमा लागेको बताएका छन् । उनले म गर्छु मात्रै हैन हामी ग...

ओनसरी घर्तीको प्रशंसा गर्दे आरजु राणा...

ओनसरी घर्तीको प्रशंसा गर्दे आरजु राणाले भनिन्, ‘मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु’

Mangsir 18, 2074 काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागिउम्मेदवार बनेकी कांग्रेस नेतृ डा. आरजु देउवाले कैलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् । गत संविधानसभा निर्वाचनम...

नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षण...

नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक  : राष्ट्रपति

Mangsir 17, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताइन् । ज्यापू संस्कृति विकास कोषले यहाँ आज ...

डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा  

डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा   

Mangsir 17, 2074   डोल्पा । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर...

रोकिएन रुपनगरमा जंगली हात्तीको आतंक

रोकिएन रुपनगरमा जंगली हात्तीको आतंक

Mangsir 17, 2074 सप्तरी । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोड...

मुसहर बस्तीमा चुनावी चर्चा छैन्  

मुसहर बस्तीमा चुनावी चर्चा छैन्   

Mangsir 17, 2074 लहान । जिल्लाको शहर र ग्रामीण क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चर्चाले व्यापकता पाइरहँदा सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित मुसहर बस्तीमा कुनै चुनावी चहलपहल छैन । मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनि...

सप्तरीका २ सय ७ मतदानस्थल अतिसंवेदनशील

सप्तरीका २ सय ७ मतदानस्थल अतिसंवेदनशील

Mangsir 17, 2074 सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७ मतदानस्थललाई अतिसंवेदनशील रहेको बताएका छन् । बाँकी रहेका ८८ वटा मतदान स्थललाई संवेदनशीलको सूचीमा राखेर सुर...

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक...

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार

Mangsir 17, 2074 बैतडी । बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ । सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्...

जिप खोलामा खस्दा चालकको मृत्यु, ७ घाइते

जिप खोलामा खस्दा चालकको मृत्यु, ७ घाइते

Mangsir 17, 2074 रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते २ जनालाई स्थानीय अस्पतालमा तथा ५ जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी ...

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य...

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

Mangsir 16, 2074    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।  वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको...

पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्न...

पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गर्न सरकार सँगमाग

Mangsir 16, 2074   प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तथा मतगणनासम्म पत्रकारलाई सहजरुपमा समाचार संकलन गर्ने व्यवस्था गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । नेपाल पत्...

मुगुमा भाइरल प्रकोप बढ्दो, एक सातामा ...

मुगुमा भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

Mangsir 16, 2074   जाडो अत्यधिक बढेसँगै जिल्लाभर भाइरल ज्वरो बढेको छ भने दर्जनौँको मृत्यु भइसकेको छ । जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गा...

विप्लवका कार्यकर्तालाई मानवीय व्यवहार...

विप्लवका कार्यकर्तालाई मानवीय व्यवहार गर्न आग्रह

Mangsir 16, 2074 धनकुटा । नेपाल पत्रकार महासंघले प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई मानवीय व्यवहार गर्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीको नेतृत्वमा गएको पत्र...

भक्तपुरको थिमिमा बम भटियो, सेनाको टोल...

भक्तपुरको थिमिमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज

Mangsir 16, 2074   मध्यपुरथिमि नगरपालिका– ४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । शनिबार बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रह...

निर्वाचन क्षेत्रमा प्रहरीको ‘सर्च एण्...

निर्वाचन क्षेत्रमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

Mangsir 15, 2074    जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार मतदानको मिति नजिकिएसँगै सुरक्ष...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...