ब्राजिल, नेपाल संसदीय समूह गठन

f.title
निशान न्युज Mangsir 14, 2074

काठमाडौँ । ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले छ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ ।  अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर...

दुर्लभ पाटे बाघ गणना शुरु

दुर्लभ पाटे बाघ गणना शुरु

Mangsir 14, 2074 चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना अनुगमन शुरु हुँदैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो । निकुञ...

कार दुर्घटनामा चालकको मृत्यु

कार दुर्घटनामा चालकको मृत्यु

Mangsir 14, 2074 भक्तपुर । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५ सय मिटर तल खोल्छामा ...

छिन्ताङवासी भन्छन् : बाटो कालोपत्रे ग...

छिन्ताङवासी भन्छन् : बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’   

Mangsir 14, 2074   धनकुटा । खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् । ‘हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहुँदा सदरमुकामसम्म जान साह्रै कठिन भएक...

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निध...

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

Mangsir 13, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामन...

धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम...

धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेरवारको ध्यान

Mangsir 13, 2074 धनकुटा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारहरुले एक नम्वर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन । धनकुटाबाट प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेवार राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनका उम्...

दुग्ध उद्योगमा आगलागी १ करोड क्षति

दुग्ध उद्योगमा आगलागी १ करोड क्षति

Mangsir 13, 2074 इलाम । सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा १ करोडभन्दा बढीको धनमालको क्षति भएको छ । बिहान ५ः३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौ...

उदयपुरमा बम विस्फोट, ४ घाइते, कांग्रे...

उदयपुरमा बम विस्फोट, ४ घाइते, कांग्रेस उम्मेदवार कार्कीको अवस्था चिन्ताजनक

Mangsir 13, 2074 काठमाडौ । उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा काँग्रेस उम्मेदवारसहित ४ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका ६ मा बम विस्फोट भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बम बिस्फोटमा उदयपुर...

३२ वटै जिल्लाको मतपेटिका सदरमुकाममा स...

३२ वटै जिल्लाको मतपेटिका सदरमुकाममा संकलन

Mangsir 13, 2074 काठमाडौँ । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगस्थित संयुक्त...

महोत्तरी जिल्लाका एमाले अध्यक्ष मण्डल...

महोत्तरी जिल्लाका एमाले अध्यक्ष मण्डलको निधन

Mangsir 13, 2074 गौशाला । नेकपा एमाले महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –...

हत्याको आरोपमा एक व्यक्ति प्रक्राउ

हत्याको आरोपमा एक व्यक्ति प्रक्राउ

Mangsir 13, 2074 सिरहा । करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टो...

अछाममा नेपाली सेनाको गाडी पल्टिँदा १४...

अछाममा नेपाली सेनाको गाडी पल्टिँदा १४ घाइते २ अवस्था गम्भिर

Mangsir 13, 2074 अछाम । नेपाली सेनाको गाडी मंगलबार साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । ग...

जनता खोज्छन् विकास, नेता खोज्छन् भोट

जनता खोज्छन् विकास, नेता खोज्छन् भोट

Mangsir 12, 2074 धनकुटा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारहरुले एक नम्वर प्रदेशको राजधानी बनाउने लगायतका विभिन्न बाचा गर्दै मत मागिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुलाई भोट माग्न भ्याइनभ्याई छ । तर, जन...

मन्त्री मण्डलका अंगरक्षकको निधन

मन्त्री मण्डलका अंगरक्षकको निधन

Mangsir 12, 2074 मोरङ । बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।...

मधेस विरोधी शक्तिलाई भोट नदिन कपिलवस्...

मधेस विरोधी शक्तिलाई भोट नदिन कपिलवस्तु वासीलाई आह्वान

Mangsir 12, 2074 कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...