कञ्चनपुर खुला दिसामुक्त

Toilet

कञ्चनपुर । कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघ/संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भीमदत्तनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिए । प्रदेश नं ७ मा दार्चुला र कैलाली जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...