श्रीमान् श्रीमतीको विवाद घर जल्यो

f.title
निशान न्युज Poush 13, 2074

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँद...

किन जाँदैछन् पूर्व राजा नेपालगञ्ज ?

किन जाँदैछन्  पूर्व राजा नेपालगञ्ज ?

Poush 13, 2074 काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह के गर्दै होलान् भन्ने धेरैलाई थाहा छैन । र थाहा हुने कुरा पनि भएन । किनभने नेपालमा गणतन्त्र आएपछि राजसंस्थाको समुल नष्ट भइसकेको छ । त्यसमा पनि १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प...

सञ्चारकर्मी विशुन्के सम्मानित

सञ्चारकर्मी विशुन्के सम्मानित

Poush 12, 2074 काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले सञ्चारकर्मी प्रकाश विशुन्केलाई सम्मान गरेको छ । लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्न एवं धार्मिक तथा संस्कृतिक मानव अधिकार सुनिश्चितताको लागि पत्रकारिताका ...

इण्डो–नेपाल महोत्सव देहरादुनमा

इण्डो–नेपाल महोत्सव देहरादुनमा

Poush 12, 2074 काठमाडौँ । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको ...

जिल्ला अदालत मनाङमा कम मुद्दा दर्ता

जिल्ला अदालत मनाङमा कम मुद्दा दर्ता

Poush 12, 2074 मनाङ । मुलुकका विभिन्न जिल्लामा मुद्दैमुद्दाको चाप देखिए पनि जिल्ला अदालत मनाङमा भने अत्यन्त कम मुद्दा दर्ता हुने गरेको छ । सानातिना घटनादेखि जतिसुकै ठूला घटना घटे पनि अदालतमा मुद्दा दर्ता गर्न र उजुरीसम्म गरिँदैन यहाँ । ...

तमोर नदीको पुल फागुनभित्रै बन्ने

तमोर नदीको पुल फागुनभित्रै बन्ने

Poush 12, 2074 ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा ८ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त पुलको निर्माण कार्य ...

चौँरीपालन व्यवसाय लोप हुँदै

चौँरीपालन व्यवसाय लोप हुँदै

Poush 12, 2074 इलाम । जिल्लामा चौँरीपालन व्यवसायबाट पर्याप्त आम्दानी हुने गरेको भए पनि यस व्यवसायका विभिन्न चुनौतीका कारण लोप हुदै गएको छ । इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा ...

अाफु अनुकुल ठाँउ खोज्दै निजामती कर्मच...

अाफु अनुकुल ठाँउ खोज्दै निजामती कर्मचारीहरु

Poush 12, 2074 काठमाडौँ । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् ।  नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारी...

भीमफेदीमा सुमो दुर्घटना, २ को अवस्था ...

भीमफेदीमा सुमो दुर्घटना, २ को अवस्था गम्भीर

Poush 12, 2074 हेटौँडा । हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको सुमो दुर्घटना हुदाँ २ जनाको गम्भिर घाइते भएका छन, भने ६ जनाको अवस्था सामान्य रहेको छ । ना१च १९३९ नंको टाटासुमो आज बिहान भीमफेदीमा दुर्घटना भएका हो । भीमफेदी इलाका प्रहरी कार्...

बारामा माछा महोत्सव आयोजना हुने

बारामा माछा महोत्सव आयोजना हुने

Poush 12, 2074 कलैया । नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ । ‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्व...

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको ज...

कठ्याङ्ग्रिने जाडोका कारण कर्णालीको जनजीवन कष्टकर

Poush 12, 2074 जुम्ला । कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजह...

लघुजलविद्युत् आयोजना बन्द हुँदा अन्धक...

Poush 12, 2074 बैतडी । आर्थिक अभावमा बैतडी र दार्चुलाका अधिकांश लघुजलविद्युत् आयोजना धमाधाम बन्द हुँदै गएका छन् । लघुजलविद्युत् आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका–१ शर्मोलीका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका त्यहाँका स्थानीय बासिन्दाले बताएका छन...

काँग्रेस सरकारमा रहे पनि नरहे पनि विक...

काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध पार्टी हो : प्रधानमन्त्री देउवा

Poush 11, 2074 काठ्माडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् ।   चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि महत्वपूर...

विधान, विधि र प्रक्रियाबाटै सहमति खोज...

विधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

Poush 11, 2074 काठमाडौँ । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रि...

पूर्व वडा अध्यक्ष तामाङको हत्या आरोपम...

पूर्व वडा अध्यक्ष तामाङको हत्या आरोपमा ११ पक्राउ

Poush 11, 2074 रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको थापागाउँमा पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या आरोपमा प्रहरीले ११ जनालाई प्रक्राउ गरेको छ । तामाङकै हत्या भएको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटि...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...