सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा

f.title
निशान न्युज Mangsir 5, 2074

लमजुङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ । निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताए । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने ब...

मन्त्री पाण्डेको घर पछाडि राखिएको बम ...

मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय   

Mangsir 5, 2074   चितवन । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्र...

देउवा भन्छन्, सुरक्षा व्यवस्थामा कसैस...

देउवा भन्छन्, सुरक्षा व्यवस्थामा कसैसित सम्झौता हुँदैन

Mangsir 4, 2074 काठमाडौं । प्रदेश नं. ३ का प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले निर्वाचन सफल पार्न सबै प्रकारको सुरक्षा रणनीति अपनाएको बताएका छन् । उनीहरुले विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा ...

‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका ल...

‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना

Mangsir 4, 2074 ललितपुर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास स...

विप्लव नेतृत्वका ३ कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वका ३ कार्यकर्ता पक्राउ

Mangsir 4, 2074 सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी विप्लवका ३ कार्यकर्तालाई पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर वि...

चिया बगान जंगलमा परिणत हुँदै

चिया बगान जंगलमा परिणत हुँदै

Mangsir 4, 2074 पाँचथर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका १ हजार १ सय कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । १० हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परे...

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

Mangsir 4, 2074 अछाम । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्धारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रिय...

राष्ट्रपति भण्डारीद्धारा समवेदना

राष्ट्रपति भण्डारीद्धारा समवेदना

Mangsir 4, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारी पुत्र वियोगमा रहेका अध्य...

देउवा र ओलीले दिए दाहाललाई समवेदना

देउवा र ओलीले दिए दाहाललाई समवेदना

Mangsir 4, 2074 काठमाडौँ । पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना दिएका छन् । दाहाल निवास लाजिम्पाटमा पुगेर देउवा र ओलीले दाहालसहित परिवारजनमा समवेदना प्र...

विप्लव समूहका ३ पक्राउ

विप्लव समूहका ३ पक्राउ

Mangsir 4, 2074 झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट...

३ मोटरसाइकलमा आगजनी

३ मोटरसाइकलमा आगजनी

Mangsir 4, 2074 रसुवा । चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ ३ वटा मोटरसाइकलमा आगजनी भएको छ । प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा ३ मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई ...

उम्मेदवार चढ्ने गाडीमा बम विस्फोट

उम्मेदवार चढ्ने गाडीमा बम विस्फोट

Mangsir 4, 2074 सिमरा । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्धारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट...

राष्ट्रपतिबाट समवेदना प्रकट

राष्ट्रपतिबाट समवेदना प्रकट

Mangsir 3, 2074 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी ...

प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त ...

प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

Mangsir 3, 2074 काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आइतबार बिहान निधन भएको हो । पूर्वराजाका पूर्व म...

सेनाद्धारा बम निष्कृय

सेनाद्धारा बम निष्कृय

Mangsir 3, 2074 धादिङ । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरील...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...