चियाको मुनामा भविष्य खोज्दै इलामका किसान

f.title
निशान न्युज Mangsir 26, 2074

इलाम । इलाम नगरपालिका–१ की मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम्म चियालाई ओइलाएपछि राखेर लामो समय प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन । चियाको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो भन्नेबारे मात्र उनलाई पत्तो थियो । गाउँकै अन्य बासिन्दाले जानकारी दिएपछि चियालाई ओइलाएर राख्दा अझै राम्रो हुने ...

उदयपुर बेलका क्षेत्रमा हात्तीको उपद्र...

उदयपुर बेलका क्षेत्रमा हात्तीको उपद्रो बढ्यो

Mangsir 26, 2074 उदयपुर । एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती ...

निर्वाचित भएपछि घरदैलो अभियानमा दाहाल

निर्वाचित भएपछि घरदैलो अभियानमा दाहाल

Mangsir 26, 2074 चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन...

फर्निचर उद्योगमा आगलागी हुँदा एक करोड...

फर्निचर उद्योगमा आगलागी हुँदा एक करोडको बराबरको क्षति

Mangsir 26, 2074 काठमाडौँ । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,...

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

Mangsir 26, 2074 काठमाडौँ । वनस्थली चोकमा भएको सडक दुर्घटनामा पाल्पास्थित सिद्धेश्वर नगरपालिकाका निवासी खिमबहादुर बुढाथोकीको मृत्यु भएको छ । गएराति बा६६प ४८५६ नं को मोटरसाइकल बा८च ९३१ नं को टाटा मोबाइलसँग ठोक्किएर पुनः बा२ज १३७६ नं को ट्य...

भोजपुरमा समानुपातिक तर्फ एमाले अग्रता

भोजपुरमा समानुपातिक तर्फ एमाले अग्रता

Mangsir 26, 2074 भोजपुर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिक तर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्...

बागलुङमा समानुपातिक तर्फ काँग्रेस पहिलो

बागलुङमा समानुपातिक तर्फ काँग्रेस पहिलो

Mangsir 26, 2074 बागलुङ । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर...

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

Mangsir 26, 2074 धनगढी । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन् । आज बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्...

प्रदेशसभा सदस्यमा राजपाका यादव विजयी

प्रदेशसभा सदस्यमा राजपाका यादव विजयी

Mangsir 26, 2074 कलैया । बारा निर्वाचन क्षेत्र नं १ को ‘ख’ प्रदेशसभा सदस्य पदमा राजपा नेपालका सरोजकुमार यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका भागवतप्रसाद साहले ८ हजार १२६ मत प्राप्त गर...

प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ ...

प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

Mangsir 26, 2074 काठमाडौँ । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने ...

पुस १५ भित्रै नयाँ सरकार गठन हुने

पुस १५ भित्रै नयाँ सरकार गठन हुने

Mangsir 26, 2074 काठमाडौं । नेकमा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्रै नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सुची प्रकाशित गर्नेवित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटे...

समानुपातिकबाट ८० प्रतिशत महिलालाई सांसद

समानुपातिकबाट ८० प्रतिशत महिलालाई सांसद

Mangsir 26, 2074 काठमाडौं । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला ९करिब ८० प्रतिशत० लाई सांसद बनाउनुपर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार संसद्मा ३३ प्रतिशत महिला सदस्य अनिवा...

कपिलवस्तु जिल्लामा को कहाँ बाट निर्वा...

कपिलवस्तु जिल्लामा को कहाँ बाट निर्वाचित भए

Mangsir 25, 2074 कपिलवस्तु । नेपालको एतिहासिक निर्वाचन प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन कपिलस्तुमा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य का उम्मेदवार नेपालका लागि पुर्व भारतीय राजदुत , कप...

महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २...

महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र ३ नं प्रदेशसभा ‘क’ र ‘ख’ मा राजपा विजयी

Mangsir 25, 2074 गौशाला । महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी भएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले ९ हजार २७...

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८ ...

Mangsir 25, 2074 काठमाडौँ । ५औँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८ को आवेदन खुल्ला भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार ओलम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म जुन २०, २०१८, २० वर्षभन्दा...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...