कपिलवस्तु जिल्लामा को कहाँ बाट निर्वाचित भए
कपिलवस्तु । नेपालको एतिहासिक निर्वाचन प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन कपिलस्तुमा सम्पन्न भएको छ ।
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य का उम्मेदवार नेपालका लागि पुर्व भारतीय राजदुत , कपिलवस्तु चार्चित नेता एवम नेपाली काग्रेंस बाट दिप कुमार उपाध्यायले कुल मत २८ हजार ७ सय ४७ मत ल्याएका छन भने उनको निकटतम प्रतिद्धान्दी नेकपा माओवादि केन्द्रका तर्फबाट चक्रपाणी खनाल ‘बलदेव’ ले कुल २९ हजार ६ सय ९३ मत प्राप्त गरि ९ सय ४६ मतले नेकपा माओवादि केन्द्रका तर्फ बाट चक्रपाणी खनाल ‘बलदेव’ विजयी भएका छन् ।
प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ को १ बाट बामगठबन्धनका तर्फ बाट सुर्य चुनाव चिन्हका बिष्णु पन्थी विजयी भएका छन् । त्यसतै गरि प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ को २ बाट सघिंय समाजवादि पार्टी फोरम बाट सहस राम यादव विजयी भएका छन् ।
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य का उम्मेदवार पर्व सिचाई राज्य मान्त्रि, नेपाली काग्रेसका जिल्ला पार्टी सभापति ने. का. बाट सुरेन्द्र राज अचार्य ले कुल ३१५६६ मत प्राप्त गर्नु भएको छ भने उनको निकटतम प्रतिद्धान्दी बामगठबन्धनका तर्फबाट चुनाव चिन्ह सुर्य लि बृजेश कुमार गुप्ताले कुल ३५१४७ मत प्राप्त गरि ३५८१ बहुमतले बिजयी हुनु भएको छ । बृजेश कुमार गुप्ताले तिन चोटी यसै क्षेत्रबाट सभासदमा बिजयी भइसकेपछि यो चौथो पटक उहँले जितनु भएको छ ।
प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को १ बाट बामगठबन्धनका तर्फ बाट सुर्य चुनाव चिन्ह लि दिर्घ नरायण पाण्डेय बिजयी हुनु भएको छ । त्यसतै गरि प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को २ बाट बामगठबन्धन एमालेका धर्म लाल श्रीवास्तव बिजयी भएका छन् ।
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य का उम्मेदवार संघिय समाजवादि पार्टी फोरम बाट मंगल प्रसाद गुप्ताले कुल १५ हजार ८ सय ३६ मत प्राप्त गर्नु भएको छ भने उनको निकटतम प्रतिद्धान्दी नेपाली काग्रेंसका तर्फ बाट अभिषेक प्रताप शाहले कुल २ हजार १ मत ल्याइ ४ हजार १ सय ६५ बहुमतले नेपाली काँग्रेसका तर्फ बाट अभिषेक प्रताप शाह विजयी भएका छन् । शाहको यो तेस्रो जित रहेको छ ।
प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को १ बाट बामगठबन्धनका तर्फ एमालेका अर्जुन के.सि. विजयी भएका छन् । त्यसतै गरि प्रदेश सभा सदस्य मा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को २ बाट नेपाली काँग्रेसबाट बिरेन्द्र कनौडिया विजयी भएका छन् । यो जित कपिलवस्तु को एतिहासिक जित रहेको छ ।
प्रतिकृया दिनुहोस