फेरि बढ्न थाल्यो कोरोना : थप थप ३९३  सक्रमण पुष्टि, तीन जनाको मृत्यु

Corona 12

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ।

मंगलबार २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ९४ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ७ हजार ७९४ पीसीआर तथा १ हजार ५३५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...