सोमबार थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

Corona 12

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको छ।

सोमबार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९३१ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ९ हजार १५७ पीसीआर तथा १ हजार ७२९ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...