काठमाडौँ । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुल्ला हुनेछ भने ८ः३० बजेबाट परीक्षण सुरु गरिने छ । बिरामीले टिकट काटिसकेपछ...
Ashwin 18, 2078 काठमाडौँ । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
...
Ashwin 17, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ।
आइतबार १ हज...
Ashwin 16, 2078 काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ८६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ५ हजार ५९८ आरटी पिसिआर र २ हजार ६२१ एन्टिजेन गरी कुल ८ हजार २१९ जनामा परीक्षण गरिएकोमा ८६७...
Ashwin 16, 2078 काठमाडौं । शाकाहारी खाना तौल घटाउन मात्र नभई वैज्ञानिक हिसाबले पनि फाइदाजनक मानिन्छ । विभिन्न अध्ययन र अनुसन्धानमा शाकाहारी खानाले शरीरलाई फाइदा गर्छ ।
पोषक तत्व शाकाहारी खानामा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ । यसमा पोटाशि...
Ashwin 15, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।
शुक्...
Ashwin 14, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५५५ जनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार...
Ashwin 14, 2078 काठमाडौं । सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन...
Ashwin 13, 2078 काठमाडौं । पछिल्लो केही दिनयता कोरोना संक्रमण क्रमसः घट्न थालेको छ । सोही क्रममा पछिल्लो २४ घण्टामा नेपालमा १,१५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा बुधबार...
Ashwin 13, 2078 काभ्रेपलाञ्चोक । काभ्रेका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको संख्या बढिरहेको तथ्याङ्कले देखाएको छ।
सङ्क्रमणमुक्त हुनेमा मण्डनदेउपुर र ...
Ashwin 13, 2078 काठमाडौं । आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नारासहित दिवस मनाइँदैछ। विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टे...
Ashwin 12, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।
मंग...
Ashwin 12, 2078 काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भ...
Ashwin 11, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।
सोमब...
Ashwin 11, 2078 काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागर...