काठमाडौं । धनकुटाबाट काठमाडौंमा आई बसोबास गदैं आएका महिलाहरुका लागि पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।
नेपाल अर्बुद रोग निवारण संस्था र सूर्यबहादुर थापा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार गरिएको पाठेघरको क्यान्सर रोकको जनचेतनामुलक तथा प्याप स्मेयर शिविरमा झण्डै तीन सय जनाको ...
Bhadra 23, 2074 गुल्मी । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा २ दिन विद्यालय बन्द गर्नुपरेको छ ।
मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयक...
Bhadra 22, 2074 कपिलपस्तु । कपिलवस्तु जिल्लाको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल नियुक्ति भएका छन ।
नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट बिजय प्रकाश जैसवाललाई अध्यक्ष पदमा मनोनित भएका हुन । जैसवाललाई आ...
Bhadra 21, 2074
दाङ । राप्ती आँखा अस्पतालमा ५ करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ ।
सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले बुधबारआयोजित कार्यक्रममा भवनको शिलान्यास गरे ।
कार्यक्रममा समाजस...
Bhadra 20, 2074 बर्दिवास । महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १सय ३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।
बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छ...
Bhadra 19, 2074 जुम्ला । पटक–पटक भएको कर्णाली राजमार्ग अवरुद्धले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजनको हाहाकार भएको छ ।
एक सातादेखि कर्णाली राजमार्गमै अक्सिजनको सिलिण्डर बोकेका गाडी थन्किएकाले प्रतिष्ठानमा यसको अभाव भएक...
Bhadra 17, 2074 काठमाडौँ । नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख पुगेको छ । सबै भन्दा बढी कुष्ठरोगी धनुषामा रहेका छन् ।
यस्तै बाँके, बर्दिया, पर्सा, झापा, नवलपरासी, बारा लगायतका १८ जिल्लामा कुष्ठरोग धेरै भएका जिल्लामा पर्दछन् । हिमाली...
Bhadra 17, 2074 जाजरकोट । मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।
दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टा...
Bhadra 16, 2074 डडेल्धुरा । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् ।
बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् ।
कामेर ज्...
Bhadra 15, 2074 एजेन्सी । मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।
मृगौला शरीरको यस्तो फ...
Bhadra 14, 2074 काठमाडौं । धनकुटाबाट राजधानीलाई कर्मथलो बनाउँदै आएका महिलाहरुका लागि क्यान्सर रोगसम्बन्धी जनचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नेपाल अर्वुद रोग निवारण संस्था र स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयुक्त आयोजनामा ध...
Bhadra 14, 2074 पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका बिरकोटमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको २ करोड ८ लाख ७७ हजार ५ सय ५० को लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी २ तले २० कोठा भएको स्वास्थ्य चौकीका...
Bhadra 13, 2074 काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा ढुंगामुडा गरेका छन् ।
डाक्टरको लापरबाहीले दैलेखकी १६ महिने शिशुको ज्यान गएको आरोपमा मृतकका आफन्त सर्वसाधारणले ढुंगामुडा ...
Bhadra 13, 2074 चितवन। यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।
भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस...
Bhadra 12, 2074 पर्वत । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।
अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १ सय २० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्...