Jesha 31, 2076 काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटको चरम दुरुपयोग भएको प्रमाण फेला परेको छ । आर्थिक वर्ष सकिन लागेकाले जथाभावी खर्च गर्न थालिएको पाइएको हो ।सरकारले स्थानीय तहलाई रु ६ लाखदेखि १ करोडसम्म बजेट उपलब्ध गराएर कार्यविधि विपरीत रकम खर्च गरा...
Jesha 29, 2076 काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सामान्य वृद्धि कायम भएको । यस दिन नेप्से शून्य दशमलव १७ अंकले बढेर १ हजार २७५ दशमलव ९८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।सोमबार १७३ कम्पनीको ६१ करोड ३ लाख ३४ हजार ८३१ रुपैयाँबराबरको...
Jesha 27, 2076 काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई १ अर्ब ६० करोडको चेक सोमबार हस्तान्तरण गरेका हुन्।यस अघि ...
Jesha 26, 2076 प्यूठान । बहुउद्देश्यीय सहकारी संघको जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाका १३ वटा बहुउद्देश्यीय सहकारीबाट प्रतिनिधित्व भएको सो भेलाले लक्ष्मी श्रेष्ठ संयोजक रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।सो तदर्थ समितिको...
Jesha 22, 2076 काठमाण्डौ । नेपाल एअरलाइन्सको जापान उडान स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा न...
Jesha 19, 2076 काठमाडौँ । आङछिरिङ शेर्पाको ५० अर्बको साम्राज्य चन्दा शेर्पाले चलाउने भएकी छन् । शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको हुन् । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर...
Jesha 19, 2076 काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र...
Jesha 18, 2076 सन्धिखर्क । अर्घाखाँचीकी काफलवाली गिता खत्री सम्मानित भएकी छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्री काफलवालीलाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन् ।स्नातक तेस्रो वर्षमा अध्ययरत ...
Jesha 17, 2076 काठमाडौं । प्रधानमन्त्री रोजगार अन्र्तगत पहिलो पटक १५० जनाले रोजगार पाएका छन् । चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीतिअन्तर्गत आज पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका हुन् । गुल्मीको धुर्कोट गाँउपालिकाब...
Jesha 16, 2076 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै ६९ अर्ब वजेट विनीयोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको वजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्व ७८ करोड रुपैंया छुट्याइएको छ । यो कूल बजेटको ४ दशमलब ...
Jesha 15, 2076 काठमाडौं । दुई तिहाईको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि निक्कै लोकप्रिय बजेट ल्याएको छ । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधार...
Jesha 15, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...
Jesha 15, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...
Jesha 15, 2076 काठमाडौं । राज्यको सम्पत्ति अनाधिृकत रुपमा दोहन गर्ने परम्परा अन्त्य गरिने छ । हेल्लो सरकारलाई स्तरोन्नती गर्दै सबै प्रदेशमा सञ्चालन गरिने भएको छ । प्धानमनत्री कार्यालयमा एक्सन रुम स्थापना गरि सबै प्रदेशमा भएका कायृहरुको अनुगमन गरिने छ । न्यायमा स...