काठमाडौं । आम सञ्चार ऐन बनाइने छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाइने छ । पत्रकार दुर्घटना विमाको लागि बजेट विनियोजन गरेको छ भने लोककल्याणकारी विज्ञापनमा १५ प्रशितले वृद्धि गरेको छ । साइवर सुरक्षा प्रणाली सञ्चालन गरिने भएको छ । हुलाक सेवालाई व्यवस्थित बनाइने छ । आगामी वर्ष छायांकनका लागि नेपाल भन्न...
Jesha 15, 2076 काठमाडौं । सरकारले यातयात र पुर्वाधार क्षेत्रको विकासका लागि १ अर्व ५३ करोड विनियोजन गरेको छ । केही शहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गरिने छ । १८५ नगरपालिकामा एककिृत शहर बनाउन बजेट बनाइने छ । जनता आवास कार्यक्रमका लागि सरकारले ४ अर्ब ३० करोड र...
Jesha 15, 2076 काठमाडौं । डोल्पामा यसै वर्ष सडक पु¥याइने भएको छ । हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाइने छ । विपी राजमार्गलाई व्यवस्थित गर्न ९६ करोड विनियोजन गरेको छ । तमोर करिडोरलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको छ । काठमाडौं चक्रपथ आयोजन सम्पन्न गर्न ...
Jesha 15, 2076 काठमाडौँ । सरकारले नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय स्थलको रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिको सम्भावना रहेको क्षेत्र भन्दै पर्यटन प्रवर्द्धनका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।नेपाल भ्रमण वर्ष २०२० मनाउनका लागि पर्यटकिय स्थलहरुको प्र...
Jesha 15, 2076 काठमाडौं । बनमा भएका जडिबुटीलाई भेराइटी विकासका लागि उपयुक्त विधी अपनाइने भएको छ । सबै प्रदेशमा एक जडिबुटी प्रशोधन केन्द्र खोलिने भएको छ ।बनमा आधारित उद्यम विकास गरिने भएको छ । लधु उद्यमको विकास गरिने छ । कृषी बनको प्रवर्धन गरिने भएको छ । वन्य जन...
Jesha 15, 2076 काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि सात अर्व १४ करोड बिनियोजन गरेको छ । आजको बजेट भाषण कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि रोजगारदाताले नै खर्च व्यहोर्ने वातावरणको स्थिति सिर्जना गर्ने उनले बताए । त्य...
Jesha 15, 2076 काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्ष १० प्रतिशत नजिको आर्थिक बृद्धिको आधार तयार भएको बताएका छन् । आगामी वर्षको बजेट प्रस्तुत गर्दे खतिवडाले आगामी वर्ष दुई अंक नजिको आर्थिक बृद्धि हुने आधार तयार भएको बताए ।संघीय संसदमा बजेट प्रस्...
Jesha 15, 2076 काठमाडौं । अर्थमन्त्री ड. युवराज खतिवडाले यसरी आफ्नो कार्ययोजना सहितको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले यसै वर्ष ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने भएको । साथै सरकारले विकासका क्षेत्रमा पछि परेका वर्ग र समुदायलाई सहयोग गर्ने निती लिएको छ ...
Jesha 15, 2076 काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय व्ययको विवरण पेस गर्न थालेका छन् । अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउँदैछन् । राष्ट्रिय योजना आयोगले आगाम...
Jesha 15, 2076 काठमाडौं । संघीय गणतन्त्र नेपालको आर्थिक वर्ष ०७६र०७७ मा १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट बनाउन अर्थमन्त्राललाई बजेट निर्माण गर्न सिलिङ दिएको छ । तर, आजघन्दा ६८ वर्षअघि आएको नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको मात्रै थियो । रा...
Jesha 15, 2076 काठमाडौं । तातोपानी नाकाबाट चिनियाँ सामान बोकेका चार कन्टेनर भित्रिएका छन् । ऊन बोकेर चार कन्टेनर भित्रिएसँगै ४ वर्षसम्म बन्द रहेको नाका पुनः संचालनमा आएको छ । मंगलबार मात्रै ति कन्टेनर सामान लिन चीनतर्फ लागेका थिए ।नेपाल सरकार र चिन सरकारका बिच स...
Jesha 15, 2076 काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार अपराह्न चार बजे करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ ।राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएकाले यति बराबरको बजेट आ...
Jesha 14, 2076 काठमाडौं । भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल...
Jesha 14, 2076 काठमाडौं । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नु लगायत कारणले नेपालको ऋणभार चुलिएको हो ।‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ...
Jesha 13, 2076 काठमाडौं । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा ...