Ashad 2, 2076 काठमाडौं । आइतबार सात वटै प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरे । प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गरेका हुन् ।संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गरे ...
Ashad 1, 2076 काठमाडौं । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा २८ अर्ब १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ १२ अर्ब ...
Ashad 1, 2076 बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरे । बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर...
Ashad 1, 2076 पोखरा । गण्डकी प्रदेशले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ । न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको ...
Jesha 31, 2076 काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटको चरम दुरुपयोग भएको प्रमाण फेला परेको छ । आर्थिक वर्ष सकिन लागेकाले जथाभावी खर्च गर्न थालिएको पाइएको हो ।सरकारले स्थानीय तहलाई रु ६ लाखदेखि १ करोडसम्म बजेट उपलब्ध गराएर कार्यविधि विपरीत रकम खर्च गरा...
Jesha 29, 2076 काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सामान्य वृद्धि कायम भएको । यस दिन नेप्से शून्य दशमलव १७ अंकले बढेर १ हजार २७५ दशमलव ९८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।सोमबार १७३ कम्पनीको ६१ करोड ३ लाख ३४ हजार ८३१ रुपैयाँबराबरको...
Jesha 27, 2076 काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई १ अर्ब ६० करोडको चेक सोमबार हस्तान्तरण गरेका हुन्।यस अघि ...