काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्...
Ashad 28, 2077 काठमाडौँ । सनराइज बैंकले सहजरुपमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज एकैपटक विद्युतीय माध्यममार्फत चारवटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्...
Ashad 25, 2077 काठमाडौँ । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ ।
सो आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा कमला–ढल्केबर–पथलैया सडकखण्डको सुधार गर्ने भएको छ ...
Ashad 25, 2077 काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्ध...
Ashad 25, 2077 काठमाडौँ । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार तोलामा ६ सय बढेर तोलामा ९१ हजा...
Ashad 24, 2077 धनकुटा । धनकुटाका व्यवसायी तथा ऋणीहरुले ५ महिनाको ब्याज मिनाह गरिदिन प्रधानमन्त्री लगायत सरोकारवाला निकायसँग माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
धनकुटा उद्योग बाणिज्य ...
Ashad 24, 2077 काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा ...
Ashad 24, 2077 काठमाडौँ । केही समयदेखि सुनको भाउमा उतारचढाव भइरहेको छ । आज प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो ...
Ashad 23, 2077 काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ ।
कुल १७८ कम्पनी...
Ashad 22, 2077 काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिर...
Ashad 19, 2077 काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ साताको अन्तिम दिन आज तोलमा ५ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको छ ।
हिजो पनि एकैदिन तोलामा ७ सय रुपैयाँ घटेर सुन ...
Ashad 19, 2077 काठमाडौं । नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ ।
विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् ...
Ashad 18, 2077 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ ।
आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० ...
Ashad 18, 2077 काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भए...
Ashad 17, 2077 काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।
गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि ब...