फेरि बढ्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो आज ?

Gold gifttaa

काठमाडौँ । निरन्तर घटबढ भइरहेको सुनको भाउ फेरि बढेको छ । आज बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ ।  यो मूल्या अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ ।  यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ । आज ९बुधबार० का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...