काठमाडौं । नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ ।
विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक...
Ashad 18, 2077 काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट पारित भएको छ ।
आज यहाँ बसेको कामपाको ७ औँ नगरसभाको तेश्रो बैठकबाट सो बजेट पारित भएको हो । यही असार १० ...
Ashad 18, 2077 काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भए...
Ashad 17, 2077 काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ ।
गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि ब...
Ashad 17, 2077 काठमाडौँ । कोरोना संक्रमणका कारण लामो समयदेखि सुन चाँदीको कारोवार हुन सकिरहेको छैन । तर, सुनको मुल्य भने किन्नै नसकिनेगरी आकासिने क्रम तीव्र रुपमा बढेको छ ।
सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको छ । आज सुनको भाउ तोलाक...
Ashad 15, 2077 काठमाडौँ । सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२.८७ बिन्दुले घटेर एक हजार १८८.७० मा पुगेको छ । यस्तै...
Ashad 12, 2077 जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले भौतिक पूर्वाधारका योजनालाई प्राथमिकतामा राख्दै ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ ।
बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख ५८ हजार ८ ...
Ashad 11, 2077 काठमाडौँ । जिल्लामा सबै स्थानीय तहले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । स्थानीय तहमा बुधबार आयोजित सभामा १२ वटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् ।
जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाखको...
Ashad 8, 2077 काठमाडौं । लामो समयदेखि जारी कलडाउनका बीचमा पनि सुनचाँदीको मुल्य बढेको बढ्यै छ । सोमबार पनि सुनको मूल्य बढेको छ ।
आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसाय...
Ashad 4, 2077 काठमाडौँ । सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ । सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ ।
पाल्पाको रैनादे...
Ashad 3, 2077 काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा लिएको आर्थिक लक्ष्य भेटाउन नसक्ने निश्चित भएको छ ।
चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना प्रारम्भ भइसकेको छ । महत्वाकांक्षी बजेट ल्याएर सुरुदेखि नै हरेक सूचकाङ्कमा खराब प्...
Ashad 3, 2077 धनकुटा । ऋण लिएर व्यावसाय सञ्चालन गर्दै आएका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सबै ऋणीहरुलाई साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणको व्याजमा ५० प्रतिशतसम्म छुट गर्ने भएको छ ।
साथी बचत तथा ऋण सहकारी संस्था...
Ashad 1, 2077
जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्...
Ashad 1, 2077
बुटवल । प्रदेश नं. ५ सरकारले आगामी वर्षका लागि ३६ अर्ब ३५ करोडको २५ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पूजिगततर्फ १८ अर...
Ashad 1, 2077
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन्...