विराटनगरका राजीव जैन बने पहिलो करोडपति

निशान न्युज Baishak 30, 2076

काठमाडौं ।  टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति?’मा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।आइतबार ‘को बन्छ करोडपति’मा भाग लिँदै राजीवले एक करोड रुपैयाँ जितेका हुन्।एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको यो ४२औ एपिसोड हो।  उक्त कार्यक्रम अभिनेता राजेश हमालले चलाउँदै आएका छन्।

अर्थमन्त्री खतिवडा भन्छन्ः एक पैसा पन...

Baishak 27, 2076 काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् । आज आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ८ प्रतिशतसम्म ...

राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक स...

Baishak 26, 2076 काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक एकसाथ सेवानिवृत्त भएका छन् । कार्यकारी निर्देशकको पदपूर्ति बढुवामार्फत् केही विभाग निमित्तको मातहतमा जानेछ ।३० वर्षे सेवाअवधिसँगै ५ कार्यकारी निर्देशक सेवानिवृत्त भएपछि अब राष्ट्र बैंकमा दर्जन क...

नेप्सेमा छलकपट : अख्तियारले थाल्यो अन...

Baishak 26, 2076 काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १८ करोड रुपैयाँ खर्च गरेर सुरु गरेको स्वचालित अनलाइन प्रणालीमा अनिमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।२०७५ पुस ९ गते नेप्सेको अनलाइन प्रणालीमा अनियमिता भएको र यसले कामै न...

एनसेल कर विवाद : एनसेलबाट तत्काल लाभक...

Baishak 24, 2076 काठमाडौँ ।  सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छली विवादमा तत्काल कर नलिन ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।सोमबारदेखि सुनुवाइ गरेको न्यायाधीशद्वय सपना प्रधान म...

शेयर बजारमा खुसीको खबर, २२ अंकले वृद्धि

Baishak 23, 2076 काठमाडौं । लगातार घट्दै आएको शेयर बजार आज भने झण्डै २२ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ...

सेयर बजारमा गिरावट

Baishak 22, 2076 काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा १६.७१ अंकको गिरावट आउँदा ६५ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । कारोबारमा १७५ कमपनी आएका थिए । आज उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक सबैमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन ...

दिनदिनै ओरालो लाग्न थाल्यो शेयर

Baishak 19, 2076 काठमाडौं ।  केही दिनदेखि ओरालो लागेको शेयर बजार बिहीबार पनि ओरालो लाग्यो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार २९४.३९ बिन्दुमा झरेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसू...

अर्काे ओरेन्टियल बन्ने गलत बाटोमा सिभ...

Baishak 19, 2076 काठमाडौं । उपत्यकामा सञ्चालित अधिकांश बचत तथा ऋण सहकारी संस्थाले उठाएको निक्षेपको ठूलो हिस्सा घरजग्गामा लगानी गरेकाले र पछिल्लो समयमा सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै त्यस्ता लगानी खतरामा परेका छन् । त्यही सुचीमा पर्छ सिभिल सेभिङ एन्ड क्रेडि...

उच्चस्तरीय तलब आयोग गठन विनै कर्मचारी...

Baishak 18, 2076 काठमाडौं । भनिन्छ स्थायी सरकार भनेको कर्मचारी नै हो । जसको कामले नै देशले पनि गति लिन्छ । तर, केही वर्ष यता उनै राष्ट्रसेवक र स्थायी सरकारका प्रतिनिधिको तलव नबढ्दा कर्मचारीहरुमा निरासा बढ्न थालेको थियो । अहिले फेरि उनै कर्मचारीका लागि खुसीको खवर आ...

नविल बैंकको यस्तो हेल्चेक्रयाई, ग्राह...

Baishak 18, 2076 काठमाडौं । बैंकले जम्मा गरेको पैसा मात्रै देखाउने हो । तर, नविल बैंकले ग्राहकलाई सोमबार निक्कै तनाव दियो । त्यो तनाव भनेको बै.कले अचानक अर्बाै रुपैया जम्मा गरिदिँदा । इसिमोडमा कार्यरत वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट सन्तोष नेपाल एकाएक सेलिब्रिटी बने...

सिलिङअनुसार कर्मचारीको तलब र वृद्धभत्...

Baishak 17, 2076 काठमाडौं । सरकार आगामी बर्षका लागि नयाँ बजेट निर्माणमा जुटेको छ । सरकारले आउँदो आर्थिक वर्ष २०७६/७७ मा करिब १५ खर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।यता दुर्ई तिहाई बहुमत प्राप्त सरकार भने जनप्रिय बजेट ल्याउने तरखरमा छ । प्रधानमन्त्री ओलीले वृद्ध ...

बुढिगण्डकी र पश्चिम सेती जलविद्युत आय...

Baishak 16, 2076 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानीको अभावमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम अघि बढाउन नसकिएको बताएका छन् । संघीयतामा जलस्रोत विकास र व्यवस्थापनमा केन्द्र–प्रदेश सम्बन्ध विषयक कार्यशाला गोष्ठीलाई सोमबार ललितपुरम...

बजारमा छ्याप्छ्याप्ती भेटिन्छ गुणस्तर...

Baishak 16, 2076 काठमाडौं । बीएमसी मसला सबै गृहिणीहरुले प्रयोग गर्दै आएको मसला हो । यो मसला स्वादिलो भन्दै अधिकांस गृहिण्ीहरुले प्रयोग गर्दै आएका छन् । तर, उनीहरुले कुन नक्कली र कुन सक्कली भन्ने अहिलेसम्म भेउ पाउन सकेका छैनन् । ट्रेडमार्क एउटाले मात्रै पाउँछ अर्था...

नेप्सेमा दुर्लभ घटना, जीवन बिमा समूहक...

Baishak 15, 2076 काठमाडौं । सेयर बजारमा आइतबार नयाँ तरङ्ग उत्पन्न भएको छ । बजार सुरु भएदेखि नै जीवन बिमा उपसमूहमा बिक्री गर्ने नभेटिएपछि सूचकमा सर्किट लागेको छ । लामो समयदेखि नबढिरहेको नेप्सेमा लगानीकर्ताले धेरै समय पछि यस्तो खालको घटना देखेको बताएका छन । जीवन बिम...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...