काठमाण्डौ । प्रभु बैँकले कालिमाटीमा शुक्रबारबाट एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँको कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको हो । कालिमाटी शाखा एक्स्टेन्सन काउण्टरको उद्घाटन एक कार्यक्रमका बीच कालिमाटी फलफुल तथा ...
Baishak 13, 2076 काठमाडौं, वैशाख १२ । एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र दुई र पर्सामा एक गरी तीन वटा नयाँ शाखा संचालनमा ल्याएको हो।मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे शाखा कार्यालयको सोहि वडाका वडाअध्यक्ष अमृतमान श्रेष्ठले र चाँगुनारायण नगरपालिका व...
Baishak 12, 2076 काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्...
Baishak 12, 2076 काठमाडौँ । इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः वि...
Baishak 12, 2076 काठमाडौँ । सर्वोच्च अदालतले एनसेललाई तत्काल कर नबुझाउन अल्पकालीन आदेश दिएको छ । एनसेललाई ठूला करदाता कार्यालयले कर, जरिवाना र ब्याजसहित साढे ६२ अर्ब जम्मा रकम निर्धारण गरेर वैशाख ३ गते सात दिनभित्र बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार चुक्ता गर्न नि...
Baishak 12, 2076 काठमाडौं । पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । उपत्यकावासीको मागअनुसार तरकारी आपूर्त...
Baishak 11, 2076 काठमाडौँ । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २...
Baishak 9, 2076 काठमाडौं । सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा निवेदन लिएर पुगेको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठ सर्वोच...
Baishak 8, 2076 काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि)...
Baishak 8, 2076 काठमाडौँ । संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि ज...
Baishak 8, 2076 काठमाडौं । साधारण शेयर बिक्री गर्नेक्रम पछिल्ला दिनमा बढिरहेको छ। रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ। जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रति...
Baishak 7, 2076 काठमाडौँ । धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८।७१ बिन्दुमा पुग्यो ।...
Baishak 7, 2076 रारा । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले ...
Baishak 6, 2076 काठमाडौं । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले हिजो सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत् आग्रह गरेको हो...
Baishak 4, 2076 काठमाडौं । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियत रुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको हो ।महिला उद्यमशीलताका लाग...