पर्वत । यो वर्ष पर्वतमा करीब रु छ करोड मूल्य बराबरको सुन्तला बिक्री भएका छन् ।
सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका– १० कुर्घा र पाङ्राङ, मोदी गाउँपालिका– २ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ ।
बाँसखर्कबाट रु साढे दुई करोड, देउपुरबाट रु एक करोड, फलेवास...
Magh 16, 2075 काठमाडौँ । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोब...
Magh 15, 2075 काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ ...
Magh 14, 2075 काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन ...
Magh 14, 2075 काठमाडौं । नेपाल राष्ट्रिय ब्यवसायी महासंघले साना ब्यापारीहरुलाई लगाइँदै आएको कर प्रणालीमा सुधार गर्न माग गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वले आइतबार प्रतिनिधिसभाको अर्थ समितिका सभापतिलाई सिंहदरवारमा भेटे...
Magh 13, 2075 काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्न...
Magh 13, 2075 रत्ननगर । भरतपुर महानगरपालिकाले चालू आवको छ महीनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।
गत आवको शुरुको छ महीनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु ...
Magh 13, 2075 भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाका सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सरकार लागिरहेको बताएका छन् ।
नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघले शनिबार भक्तपुरको सानोठिमीमा आयोजना गरेको ‘नेपालको सु...
Magh 12, 2075 काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक न...
Magh 11, 2075 काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो ।
उनले नै ...
Magh 11, 2075 दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ ।
रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले...
Magh 9, 2075 कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।
सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व...
Magh 9, 2075 काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४...
Magh 8, 2075 रत्ननगर । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व संकलन गरेको छ ।
यो लक्ष्यको तुलनामा रु चार अर्ब चार करोड ६१ लाख ४६ हजार बढी हो । उक्त अवधिमा कार्यालयल...
Magh 7, 2075 काठमाडौँ । आज शेयरको मूल्य धितोपत्र बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने ...