लोककल्याणकारी विज्ञापन रकममा १५ प्रतिशत वृद्धि, ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने

काठमाडौं । आम सञ्चार ऐन बनाइने छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाइने छ । पत्रकार दुर्घटना विमाको लागि बजेट विनियोजन गरेको छ भने लोककल्याणकारी विज्ञापनमा १५ प्रशितले वृद्धि गरेको छ । 

साइवर सुरक्षा प्रणाली सञ्चालन गरिने भएको छ । हुलाक सेवालाई व्यवस्थित बनाइने छ । आगामी वर्ष छायांकनका लागि नेपाल भन्ने कायृक्रम ल्याइने छ ।

आगामी ५ वर्षभित्र विद्युतीय कारोवारमा ल्याइने छ । ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिने छ । ललितपुरको खुमलटारमा ज्ञान पार्क सथापना गरिने छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...