काफलवाली गिता सम्मानित

सन्धिखर्क । अर्घाखाँचीकी काफलवाली गिता खत्री सम्मानित भएकी छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्री काफलवालीलाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन् ।

स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन् । सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन् । काफलवाली गिता सन्धिखर्कको पाणिनी क्याम्पसमा अध्ययनरत छिन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...