काठमाडौँ । नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद् वि...