काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात कुल विनियोजनको ४२ प्रतिशत रहेको छ । यस्तै पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर...