काठमाडौँ । फुटको अन्तिम चरणमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद अन्त्य गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ । लामो समयदेखि आन्तरिकविवादमा फस्दै आएको नेकपाभित्रको विवाद अन्त्यका लागि लामोसमयदेखि प्रयास हुँदै आए पनि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ...