पर्सा, । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झा रहेका छन् । वीरगन्ज उपम...