भक्तपुर । उनै कुलमान घिसिङ हुन्, जले नेपालमा भइरहने लोडसेडिङलाई हटाएर मुलुकलाई झलमल्ल बनाए । तर, उनैको मातहतमा रहेको नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र भक्तपुरले भने ग्राहकलाई अनावश्यक रुपमा दुःख दिँदै आएको छ ।
पछिल्ला दिनमा प्राधिकरणले जनताको मन पनि जितिरहेको छ । तर, नेपाल विद्युत प्...
Chaitra 21, 2075 काठमाडौं । विसं २०१९ सम्म नेपालको झन्डामा एकरूपता नहुँदा मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउँथे । सरकारी कार्यालयमै पनि फरकफरक किसिमका झन्डा फरफराइरहेका हुन्थे । यतिसम्म की चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याए...
Chaitra 20, 2075 काठमाडौं । सामान्यतः मृत्यु भएको ३५ दिनभित्र त मृत्यु दर्ता नै गरिसक्नुपर्छ । तर सरकारमा रहेका जिम्मेवार मन्त्रीको मृत्यु भएको ३५ दिनसम्म पनि कागजीरुपमा मृत्यु भएको छैन ।
पदमा बहाल रहेकै बेलामा रविन्द्र अधिकारीको एयर डाइन...
Chaitra 19, 2075 काठमाडौं । ‘जो होचो, उसको मुखमा घोचो’ यो उखान अहिले लागू भएको भक्तपुरका पत्रकार कृष्ण किसीको हकमा ।
उनी २० देखि पत्रकारितामा क्रियाशील छन् । उनी सधैं सुशाषनको कुरा उठाउँछन् । तर, सुशाषनको कुरा उठाउँदै आए पनि उनी अहिले आफै...
Chaitra 14, 2075 काठमाडौं । अधिकांस सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल प्रति अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले फोटोकपीको भरमा करोडौं पर्ने जग्गा खुसुक्क पास गरिदिएको पाइएको छ ।
त्यसरी फोटोकपीको भरमा मालपो...
Chaitra 11, 2075 काठमाडौं । विकट जिल्लाको एउटै गाउँपालिकामा झण्डै ३०० मेगावाट विद्युत् उत्पादनको तयारी ! सुन्दै लोभलाग्दो यो खबर सोलुखुम्बुको खुम्बु–पासाङ गाउँपालिकाको हो । खुम्बु–पासाङमा कुल २९३.८ मेगावाटका चारवटा जलविद्युत् आयोजना निर्मा...
Chaitra 11, 2075 काठमाडौं । बालाजुचोकबाट सोह्रखुट्टेतर्फ केही मिटर हिँडेपछि कोतःधुकु आयल स्टोर्स पुगिन्छ । विष्णुमती पुल नजिकैकोे यस पेट्रोल पम्पमा पुग्ने उपभोक्ताका लागि तेल भर्न बिक्रेता ‘नोजल’ समाएर सडकमै आइपुग्छन् । पेट्रोल र डिजलका ला...
Chaitra 7, 2075 काठमााडौं । संघीय लोकतान्त्रिक गणतन्त्रका महानायक भनिएका स्व. गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । गिरिजाप्रसाद कोइराला, नेपाली राजनीतिमा सधैं चर्चामा आउने नेता हुन् ।
नेपाली राजनीतिम...
Chaitra 3, 2075 सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न तयार गरेको विधेयक अहिले संसदमा पुगेको छ । धेरैले यो विधेयकको बारेमा निकै आलोचना गरेको सुनिएको छ । हामीले यसलाई निकै नै साधारण व्यवस्थाको रुपमा अघि बढाएका छौँ ।
यो व्यापारसँग, सुरक्ष...
Chaitra 2, 2075 काठमाडौं । विजय घिमिरे विश्वकर्मा, यो नाम सुनेकै हो । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका –७ भित्ताखर्चमा जन्मिएका विजय निम्न वर्गीय परिवारका सदस्य हुन् । उनका परिवारका सबैले ८ सम्म मात्रै पढेका छन् । त्योभन्दा अघि कसैले पढ्न ...
Falgun 24, 2075 मेरा प्रिय समर्थक, मेरा अग्रज र मलाई सधैं हौसला दिनु हुने तपाईंहरु सबैलाई नमस्कार ।
म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरुलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरुले बुझ्...
Falgun 22, 2075 प्युठान । ठगीको पनि अनेक उपाय हुन्छन् । त्यसका पनि पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत अनेकौं प्रलोभन देखाएर ठगी हुने गरेका छन् । सचेतना नअपनाए ठगिन पनि सक्छ ।
सचेतना अपनाउँदा ठगी हुनबाट जोगिन पनि सकिन्छ । यसरी नै लाखौंको ...
Falgun 15, 2075 पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक पोखरास्थित उनको निवासमा पुगेका छन् ।
बुधबार दिउँसो १...
Falgun 3, 2075 काठमाडौं । नागरिकको आधा सुरक्षा त प्रहरीको राम्रो व्यवहार र आचरणले नै हुन्छ । त्यही भएर पनि प्रहरीमा मुस्कान सहितको सेवा भन्ने गरिएको छ ।
प्रहरी संगठन र एउटा प्रहरीसँग राम्रो व्यवहार र आचरण भयो भने सबैको सहयोग हुन्छ भन्ने...
Magh 29, 2075 काठमाडौं । सीपले मानिसलाई धनी बनाउँछ । जोसँग सीप छ, उ नै सबैभन्दा धनी व्यक्ति पनि हो । सीप बिनाको मानिस जिन्दगीमा सधैं अधूरो र अपूरो रहन्छ ।
सीपमा धनी हुन् कालीगढ । कालीगढहरुले न राज्यलाई केही दिए न केही लिए । कालीगढहरुला...