न्यूयोर्क । चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप ...
Ashwin 5, 2075 काठमाडौं । साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम तरीकाले हत्या भयो । कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच...
Ashwin 4, 2075 प्युठान । गत असार २४ मा च्याउ खोज्न जान्छौ भनेर घरबाट जंगल निस्किएका सरुमारानी गाउँपालिका ६ भिङ्ग्रीखोला घर भएकी २५ वर्षीय शीला मगर र २३ वर्षीय मिरा घर्ती हराएको तीन महिना बितिसक्यो ।
उनीहरु नन्द भाउजु हुन् । घरमा तीन जना...
Ashwin 3, 2075 हाल देशमा नेकपाको दुई तिहाई बहुमतको सरकार छ । यो नयाँ पार्टी नेकपा एमाले र माओवादी मिलेर बनेको हो । दुई वर्ष अगाडिसम्म एमाले र माओवादीबीच दुबै सैद्धान्तिक र व्यवहारिक रुपमा घोर विरोध थियो । एमाले नेताहरुले माओवादीलाई खुलेआ...
Ashwin 2, 2075 गत जेठ महिनाम वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय परिषदको बैठक राप्रपाको ईतिहासमा एक महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीले भोग्नुपरेको अप्रत्याशित र निराशाजनक पर...
Ashwin 2, 2075 म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति मेरो संस्थाको पूर्ण विश्वास छ ।
जब कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको सार्वजनिक भयो, त्यसबेला पक्कै पनि सिआइवी...
Bhadra 31, 2075 म जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या हुनु आफैंमा दुःखद कुरा हो । यो एउटा गम्भीर पनि छ । तर, जहाँसम्म यो घटनामा मलाई पनि मुछियो, ...
Bhadra 29, 2075 काठमाडौँ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताको हो ।
उनले भन...
Bhadra 29, 2075 काठमाडौं । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् ।
कांग्रेस सांसद सञ्जय गौतमले संसदको शुक्रबारको बैठकमा सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र...
Bhadra 24, 2075 काठमाडौं । संयुक्त राष्ट्रसंघको नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभागको (डिपिए) कार्यालय बन्द भएको छ । दुइ दशकअघि नेपालमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग औपचारिक रूपमा बन्द भएको राष्...
Bhadra 22, 2075 काठमाडौं । सरकारले १५ औं निजामति सेवा दिवसको अवसरमा ४० जना कर्मचारीहरुलाई सम्मान गरेका छन् ।
दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा १० जनालाई उत्कृष्ट निजामति पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रद...
Bhadra 18, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् ।
गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक...
Bhadra 15, 2075 काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
राजधानी काठमाडौंमा भदौ १४ र १५ गते भएको सम्मेलन घोषणा पत्र जारी गर्दै...
Bhadra 14, 2075 काठमाडौँ । बिहिबारबाट सुरु हुने बिमस्टेक शिखर सम्मेलनमा भारतीय सेना हतियारसहित आएको विषयमा चौतर्फी विरोध भइरहेका बेला नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । उसले यसलाई नेपालको सार्वभौमिकतामाथि आँच पुर्याउने काम भएको बताए...
Bhadra 13, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थाप...