काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धि गर्ने बताएका छन् ।
स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा उनले मुलुकमा...
Jesha 4, 2075 वि.सं. २०७५ ज्येष्ठ ०४ गते शुक्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्...
Jesha 3, 2075 हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा बिहिबार बिहान संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली काँग्रेसका सांसद्हरु प्रभात तामाङ, छिरिङदोर्जे लामा र निमा लामाले भूकम्प पीडितको आवास र पुनः निर्माण कार्यमा उल्लेख्य प्रगति नभएको...
Jesha 3, 2075 वि.सं. २०७५ ज्येष्ठ ०३ गते बिहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ,...
Jesha 2, 2075 काठमाडौँ । पार्टी एकताको कार्यसूचीमा नेकपा एमालेको केन्द्रीय कमिटीको बिहीबार आकस्मिक बैठक बस्ने भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कम...
Jesha 2, 2075 सुर्खेत । सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान र्खापुनाथ गाउँपाली स्थित पास नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा परि चालक दलका दुबै सदस्यको मृत्यु भएको हो । बुधबार बिहान ६ः१२ बजे हुम्लाका ला...
Jesha 2, 2075 २०७५ साल जेठ २ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्...
Jesha 1, 2075 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ ।
माता जानकीप्रति उनकोे आस्था, मिथिला र मैथिलीको गरिमाबारे चर्चा, जनकपुरधाम–अयोध्या बस सेवाको थालनी र रामायण सर...
Jesha 1, 2075 काठमाडौँ । गोरेले बेलाबखत हुन्डी कारोबारीको सूचनासमेत प्रहरीलाई दिने गरेको अनुसनधान बाट खुलेको छ ।
समितिले लिएको बयानमा महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सन्जेलले आफूहरूलाई एक पटक हुन्डी कारोबारको सूचना गोरेले दिएको बत...
Jesha 1, 2075 काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको खोक्रो राष्ट्रवादले मुलुक रहँदैन भन्दै ने.बि.संघका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
भारतले नेपाल माथि गरेको हस्तक्षेप विरुद्ध शंकर देव क्याम्पसमा बिरोध ¥याली निकालिएको हो । नेपाल सरक...
Jesha 1, 2075 वि.सं. २०७५ ज्येष्ठ ०१ गते मङ्गलबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क...
Baishak 31, 2075 काठमाडौँ । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यताको लागि ३ वटा जिल्लामा अध्ययन शुरु भएको छ ।
राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा...
Baishak 31, 2075 चितवन । नेपाली सेनाको मनोबल गिराउन भारतीय सेनाको प्रयोग गरी नेपाली सेनाको अपमान गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
आफुले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको उनको ...
Baishak 31, 2075 वि.सं. २०७५ वैशाख ३१ गते सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिन...
Baishak 30, 2075 नवलपरासी । पश्चिम नवलपरासीका गण्डक पीडितले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल भ्रमणमा आउँदा पनि गण्डक नदीको समस्याबारे छलफल नभएको गुनासो गरेका छन् ।
चुनावका बेला मात्रै मुख्य नारा बन्ने गरेको गण्डक समस्या मोदीको भ्रमण...