प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवादले मुलुक नरहने भन्दै ने.बि.संघद्धारा आन्दोलन

Ne

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको खोक्रो राष्ट्रवादले मुलुक रहँदैन भन्दै ने.बि.संघका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

भारतले नेपाल माथि गरेको हस्तक्षेप विरुद्ध शंकर देव क्याम्पसमा बिरोध ¥याली निकालिएको हो । नेपाल सरकारले भारतको नाङ्गो हस्तक्षेप गर्दा मौन स्वीकृति भएको ने.बि.संघले आरोप लगाएको छ ।

भारतीय सांसद कृति आजाद लाई कारबाही गर्न नेपाल सरकारले भारत सरकार लाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग सहित  विरोध प्रर्दशन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...