वीरगन्जको घण्टाघरबाट १८ किलोमिटर पश्चिममा छ वसन्तपुर गाउँ। गत वैशाख दोस्रो साता यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो। यो उकुसमुकुस तातोमा चाँदनी यादवमाथि थपिएको थियो विभेद र हिंसाको पीडा।
“हामी हिंसा र बलात्कारको पीडाले पोलिरहेकालाई गर्मीको त के कुरा?,” चाँदनीले मनको कुरा खोलिन्।
गएको...
Bhadra 21, 2081 कर्णाली प्रदेश सरकारले चार वर्षको अवधिमा उच्च प्रविधियुक्त (हाईटेक) नर्सरी कार्यक्रमका लागि रु.३२ करोड ८६ लाख विनियोजन गर्यो। तर, खर्च भने रु.१० करोड मात्र हुनसकेको छ। उदेकलाग्दो त, एकातिर वन र कृषि क्षेत्रको विकास साथै र...
Bhadra 18, 2081 काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका निजी सचिव हुन्, सिन्धुपाल्चोकका विष्णुप्रसाद सापकोटा। संसद् सचिवालयबाट उनले सहसचिव सरहको सेवा–सुविधा पाउँछन्। एउटा सरकारी गाडी र राजेन्द्र श्रेष्ठ नाम गरेका चालक सुवि...
Shrawan 31, 2081 विराटनगरबाट काठमाडौं हवाई भाडा प्रतिव्यक्ति अधिकतम रु.९ हजार ९०० छ। सामान्य अवस्थामा रु.५ हजार ७०० मात्र लाग्छ। तर; कोशी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव शिवकुमार कार्कीले एकपटक काठमाडौं आउजाउ गर्द...
Shrawan 30, 2081 लगानीकर्ताको हितको रखबारी गर्नुपर्ने धितोपत्र बोर्डको उदासीनताले शेयर बजारमा सर्वसाधारणको लगानी जोखिममा पर्दै गएको छ ।
साउन पहिलो साता, डमरुबल्लभ घिमिरे कोठाभरि विभिन्न कम्पनीका शेयर प्रमाणपत्र फिंजारेर बसेका थिए। तीमध्ये...
Shrawan 29, 2081
पर्यापर्यटनको आकर्षक केन्द्रको रूपमा परिचित रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फुल्न थालेको छ । कमलदहमा रहेको कमल फुल्न थालेपछि यहाँको सुन्दरता भरिभराउ भएको छ ।
कमल फुलेकाले यहाँको दृश्य निकै...
Shrawan 13, 2081 काठमाडौं । दलहरूले विद्यालय व्यवस्थापन समितिलाई समेत राजनीतिको अखडा बनाएपछि सामुदायिक विद्यालयको समग्र विकासमा बाधा पुगेको छ । यो हस्तक्षेप कम गराउन केही स्थानीय तहले राम्रा अभ्यास शुरू गरे पनि पर्याप्त हुनसकेको छैन ।
रूप...
Ashad 18, 2081 नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव तस्कर नेपाली नै छन्। फर्केर आउने सम्भावना शून्यप्रायः रहेको यस्तो तस्करी रोक्न असफल सरकारी प्रयास र त्यसको दुष्परिणाम बारेको खोज ।
भद्र ...
Ashad 5, 2081 सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर तराईको श्रमशील जनशक्ति ‘विरामी’ भइँदिदा राज्यलाई ठूलो क्षति पुगिरहेको छ।
उन्नती चौधरी | खोज पत्रकारिता केन्द्र
सिकलसेल प...
Shrawan 2, 2080 पूर्व–पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर बजारदेखि २० किलोमिटर दक्षिणमा छ, गरुडा नगरपालिका। सदरमुकाम गौर जोड्ने सडकखण्डमा पर्ने गरुडा बजारबाट पूर्व लागेपछि ३ नम्बर वडामा पर्ने मलाही टोल पुगिन्छ।
यही टोलमा खपडाले छाए...
Jesha 18, 2080 खस्किँदो व्यापार र गिर्दो साखबाट आक्रान्त नेपाल वायुसेवा निगमका लागि जीवनदायिनी भन्दै झन्डै सात वर्षअघि भित्र्याइएका दुईवटा वाइडबडी एयरबस जेट विमानको खरिद प्रक्रिया अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्यहरू भेटिएका छन्।
२०७...
Baishak 21, 2080 रोल्पा । ३३ वर्षीया प्रतिभा रोकामगर सुत्केरी हुने समय नजिकिंदै गर्दा शहरी स्वास्थ्य इकाइ गापा धवाङ पुगिन् । डेढ घण्टाको पैदलयात्रा गरी बल्लतल्ल स्वास्थ्य जाँच गराउन पुगेकी उनलाई इकाइले गएको ६ जेठमा रोल्पा जिल्ला अस्पताल रे...
Chaitra 17, 2079 दाङ । दाङमा विभिन्न संस्था, व्यक्तिका र सार्वजनिक समेत करीब १९ हजार बिघा जग्गामा अवैध कब्जा छ । तत्कालीन विद्रोही माओवादीले शुरू गरेकोे योे सिलसिला अन्त्य नहुँदा सम्बन्धित जग्गाधनीलाई त समस्या छ नै, विधिको उपहास र नागरिक ह...
Chaitra 17, 2079 काठमाडौं । परदेशमा पसिना बगाएर पठाएको पैसाले मुलुकको अर्थतन्त्रमा टेको लगाएको छ । तर, वैदेशिक रोजगारीको अर्को पाटो कहालीलाग्दो छ । परिवारमा विदेशबाट दुख र वियोग पनि भित्रिरहेको छ ।
पछिल्लो १४ वर्षमा ५० लाखभन्दा धेरै नेपाल...
Chaitra 16, 2079 बाइसे–चौबिसे राज्य शासनताका तत्कालीन जाजरकोट राज्यका संस्थापक जगती सिंहले १४५५ मा स्थापना गरेको जगतीपुर दरबारको भग्नावशेष पुग्न सदरमुकाम खलंगाबाट करीब तीन घण्टा लाग्छ। खलंगा नजिकैको बोहरा पारिको उकालो छिचोलेपछि पुगिन्छ, जग...