काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका ४३ वर्षीय नरजित शाही एक वर्षअघि श्रीमती र पाँच छोराछोरी लिएर काठमाडौं आए । नरजित गोकर्णस्थित सुन्ताखानमा रहेको गाई फार्ममा काम गर्न आएका थिए । बाजुराको भीरपाखामा जति नै हाडछाला घोट्दा पनि गुजारा नचलेपछि गाउँकै चिनजानका हितैषीले काम लगाइदिने भनेर ...