काठमाडौं । निर्वाचनमा कुन पार्टी वा उम्मेदवार बलियो छन्, को कमजोर छन् र किन कमजोर छन् भन्ने सूचना पहिल्यै पार्टीहरूका बैठकमा पुगिसक्छन्। नेताहरू हाकाहाकी नै भन्छन्– त्यो सूचना उनीहरूलाई राज्यका गुप्तचर र सुरक्षा संयन्त्रबाट प्राप्त हुन्छ । निष्पक्ष निर्वाचनको मर्ममै प्रहार हुने गरी पार्टीहरूले गर...