सामाजिक सुरक्षा भत्ता रोक्न अर्थले लगायो अंकुस

f.title
निशान न्युज Jesha 22, 2074

काठमाडौं । नयाँ जोगीले धेरै खरानी धस्छ भन्ने नेपाली उखान चरितार्थ भएको छ यतिबेला । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विजयी भएको खुसीयालीमा जनप्रतिनिधिले हतारमा सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेर आफु लोकप्रिय बन्ने दाउँमा लागेका छन् । तर, अर्थ मन्त्रालय आफुखुसी भत्ता बढाउन रोक लगाउने भएको छ...

धनकुटामा यसकारण जित्दैछ एमालेले

धनकुटामा यसकारण जित्दैछ एमालेले

Jesha 21, 2074 काठमाडौं । २० वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधि नहुँदा पनि धनकुटामा नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । बहुदलीय व्यवस्था आएपछि धनकुटाका ३५ गाविस र एक नगरपालिकामा एमालेले कब्जा गरेको थियो । त्यसमा पनि २० वर्षपछि हु...

होचो गाउँपालिकाका उम्मेदवारको अग्लो ए...

होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा

Jesha 21, 2074 झापा । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला चुनावी रापले तातेको छ । विशेषगरी ठूला चार दलले आ–आफ्नो उम्मेदवार घोषणा गरिसकेकाले पनि यहाँ चुनावी माहोल तातेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी क...

फर्सीको मुन्टाको तरकारी खाँदा पोखरामा...

फर्सीको मुन्टाको तरकारी खाँदा पोखरामा परिवारै वेहास

Jesha 21, 2074 पोखरा । फर्सीका मुन्टाको तरकारी खाँदा एकै परिवारका ५ जना बेहोस भएका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ शितलादेवीका एउटै परिवारका सदस्यहरु अकस्मात बेहोस भएका हुन् । बेहोस हुनेमा ८० वर्षीय प्रेम गुरुङ र उनकी श्रीमती ६९ वर्ष...

कामिनीविरुद्ध किन खनिदैछन् भेण्डर र क...

कामिनीविरुद्ध किन खनिदैछन् भेण्डर र कर्मचारी ?

Jesha 20, 2074 काठमाडौं । अहिले सरकारी कम्पनीमध्ये सबैभन्दा नाफामा गएको कम्पनीको नाम हो नेपाल टेलिकम । यसले सरकारलाई मात्रै होइन, ग्राहकको सुलभ सेवाका लागि केही समयअघि मात्र फोर जी सेवा सञ्चालन गरेको छ । तर, त्यसैको प्रवन्ध निर्देशकमाथि ...

हिम्मत छ दरबार हत्याकाण्डको रहस्य पत्...

हिम्मत छ दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने ?

Jesha 19, 2074 काठमाडौं । आज जेठ १९ गते । १६ वर्षअघि आजैका दिन बार पनि त्यही शुक्रबार थियो । र, आज पनि वार ठ्याक्कै मिलेको छ । नेपाली राजनीतिमा शुक्रवारलाई त्यति राम्रो मानिँदैन । शुक्रबार आएपछि नेपाली जनताले त्रास बोक्ने गरेको छन् । न...

कांग्रेसलाई एमालेको धक्का

कांग्रेसलाई एमालेको धक्का

Jesha 19, 2074 काठमाडौं । भन्छि काँही नभएको जात्रा हाडीगाउँमा । यस्तै भइरहेको छ संसद र भरतपुरमा भरतपुरमा मतपत्र च्यातिन्छ, बानेश्वरमा संसद अवरुद्ध । यो क्रम बुधवारदेखि जारी छ । भरतपुरमा मतपत्र च्यातिएपछि पुनः मतगणना र मतदान भन्ने विषयमा...

खोई कहाँ छ जेब्रा क्रसिङ ?

खोई कहाँ छ जेब्रा क्रसिङ ?

Jesha 18, 2074 दृष्य नं. १ स्थान : गौशाला चोकसमय : विहान ९.२५ बजे गौशाला चोकमा उभिएकी एक म्यादी प्रहरीले ट्राफिकसँग भनिन्, ‘सर उसले त एक जना पनि पक्रिन भ्याइन’ उनी त्यसो भन्दा निकै मुस्कुराइन् । निक्कै भीडभाड थियो । यात्रुहरुको चाप त्य...

परिचयपत्र वितरण अझैं भएन

परिचयपत्र वितरण अझैं भएन

Jesha 18, 2074 काठमाडौं । सरकारले परिचय पत्र वितरण गर्न फेरि नागरिकको विवरण संकलन गर्ने भएको छ । त्यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । आगामी साउन महिनाभित्र घर घरमा पुगेर नागरिकहरुको विवरण संकलन गरिने भएको छ । परिचय पत्र वितरण गर्न...

विश्व किर्तिमानी खगेन्द्र थापापमगर आइ...

विश्व किर्तिमानी खगेन्द्र थापापमगर आइसियु भर्ना

Jesha 17, 2074 पोखरा । होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्य नाजुक बनेको छ । उनको स्वास्थ्यमा थप स्वास्थ्य समस्या देखिएपछि सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ । एक सातादेखि स्वास्थयमा सामान्य सम...

हेरालुको भरमा ग्रामीण सडकमा

हेरालुको भरमा ग्रामीण सडकमा

Jesha 16, 2074 तेह्रथुम, । पूर्वी पहाडी जिल्लाका अधिकांस ग्रामिण सडक वर्षात्का समयमा चल्दैनन् । तर, तेह्रथुमका सडकमा भने यतिवेला जुनसुकै समयमा पनि गाडी गुडिरहने गर्छन् । यसरी सधैँ गाडी चल्ने अवस्था आउुनको एउटै मात्र कारण स्थानीयले सडक ह...

बढ्यो बजेटको आकार

बढ्यो बजेटको आकार

Jesha 15, 2074 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । य...

यस्ता छन् सरकारी प्राथमिकतामा परेका क...

यस्ता छन् सरकारी प्राथमिकतामा परेका कार्यक्रम

Jesha 15, 2074 काठमाडौं । पहिलोपटक बजेट भाषण गरेका अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्षका प्रमुख कार्यक्रम प्रस्तुत गरेका छन् । अर्थमन्त्री महराले नयाँ कार्यक्रम नल्याए पनि पुराना कार्यक्रमै पैसा खर्चिने योजना अघि सारेका छन् ।अर्थ...

माओवादीले ल्यायो दोस्रोपटक बजेट

माओवादीले ल्यायो दोस्रोपटक बजेट

Jesha 15, 2074 काठमाडौं । १० वर्षसम्म जनयुद्ध गरेको माओवादीले शान्तिकालमा आएपछि दोस्रोपटक बजेट ल्याएको छ । माओवादीबाट अर्थमन्त्री बनेर बजेट प्रस्तुत गर्ने कृष्णबहादुर महरा दोस्रो अर्थमन्त्री हुन् । यसअघि माओवादीबाट अर्थमन्त्री बनेका डा।...

जो हारेर पनि चर्चित छन्

जो हारेर पनि चर्चित छन्

Jesha 14, 2074 काठमाडौं । हुँदैन की भन्ने आशंकाका बीच पनि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भयो । पहिलो चरणको निर्वाचनको चर्चाको केन्द्र जति भरतपुर महानगरपालिका बन्यो, त्यति नै काठमाडौं महानगरपालिकाको पनि उत्तिनै चर्चा चल्यो । का...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...