अछाम । अछामको ढकारी गाउँपालिकामा बुधबार विहान फेला परेको बम नेपाली सेना र नेपाल प्रहरीद्वारा निष्क्रिय पारेको प्रहरी प्रमुख डिएस्पी निरन्जनदत्त भट्टले बताए ।
केही सामान्य घटनबाहेक अछामका १ सय ८५ मतदान केन्द्रमा शान्त वातावरणमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जानकारी दिए।
Ashad 14, 2074 कञ्चनपुर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगर स्थित भृकुटी मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ।
मतदान केन्द्र नजिकै रहेको खुल्लामञ्चको शौचालयमा बम विस्फोट हुँदा मतदाताहरुबीच भागभाग भएको छ । तर मानविय क्षति भएको छैन ।
Ashad 14, 2074 रोल्पा, । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।
रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा १ सय ५० मत खसिसकेको थियो ।
मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले ल...
Ashad 14, 2074
इलाम,। नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा आज स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
भने ...
Ashad 14, 2074 धनकुटा । दोस्रो चरणको निर्वाचनको पुर्व सन्ध्यामा धनकुटाको पाख्रिबासमा बम बिस्फोट भएको छ ।
मतदातालाई त्रसित बनाउने गरि आज बिहानपाख्रिबास ७ जलटारमा नेकपा माओवादीले बम बिस्फोट गराएको हो ।
तर अहिले सम्म बिस्फोटको जिम्मेवारी ...
Ashad 14, 2074 पाल्पा, । बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा निधन भएको छ ।
दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।
Ashad 14, 2074 डडेल्धुरा, । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान ग...
Ashad 13, 2074 डडेल्धुरा । प्रधानमन्त्री शेर बहादुर देउवा स्थानीय तहको निर्वाचनमा मतदान गर्नको सपरिवार सहित गृहजिल्ला डडेल्धुरा पुगेका छन् ।
उनले भोली हुने निर्वाचनमा गन्यापधुरा गाउँपालिका वडा नं १ साविकको असिग्राम मा बि को मत्तदान केन्...
Ashad 12, 2074 झापा । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि सामबार देखि बन्द भएका छन् ।
काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । ७२ घन्टासम्म कुनै पनि देशका नागरिक आवतजाव...
Ashad 11, 2074 मुगा (धनकुटा) । यतिवेला चुनावी चटारो बढेको छ । शुन्य समय शुरु हुने अवस्था आएपछि विभिन्न राजनितिक दलहरुलाई घरदैलो अभियान सक्न पनि हम्मेहम्मे भइरहेको छ ।
२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहोल जसरी तातेको छ, त...
Ashad 10, 2074 काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।
पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरे...
Ashad 4, 2074 कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं ४ गजेहडा चौकमा वम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । यति बेला बाणगंगाको आवस्था तनावग्स्त रहेको छ । स्थानीय युवा संघका नेता राजेन्द्र सेनको घर अगाडी बम विस्फोट भएको हो ।
वाणगंगा नगरपा...
Ashad 4, 2074 रोल्पा । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने उम्मेदवारी दर्ता गराएको छ ।रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिएको छ ।
थवाङ गाउँपालिकाको अध्...
Ashad 4, 2074 काठमाडौँ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
यसै बिच निर्वाचनका लागि दर्ता...
Ashad 3, 2074 एजेन्सी । भारतको दार्जिलिङमा भइरहेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई गोर्खा मुक्ति मोर्चाका कार्यकर्ताको मृत्यु भएको छ।
गोर्खाल्यान्डको माग राखेर गोर्खा मुक्ति मोर्चाले गरेको आन्दोलनको छैठौं दिनमा प्रहरीले गोली च...