काठमाडौं । गएको असार महीनाको पहिलो साँझ मेलम्ची खोलामा बाढी आउँदा मेलम्ची बजार क्षेत्रको आकाश उघ्रिएकै थियो । वर्षाको छेकछन्द नभएको बेला बाढी आएपछि स्थानीय बासिन्दाले हिमाली क्षेत्रमा ताल विस्फोट भएको अनुमान गरे । “घाम लागिरहेका बेला खोलामा एक्कासी ठूलै बाढी देखेपछि हिमालमा ताल फुटेको अनुमान गर्...