काठमाडौँ । ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनीलाई साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला प्रहरीले पक्राउ गरेको हो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको ...
Baishak 19, 2075 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गरेकी छन् ।
तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३ सय प्रतिनिधिको सहभागिता रहेको छ । नेप...
Baishak 19, 2075 मेषः– दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । घर डेराको समस्या पर्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । गर्न लागेका काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्नेछ ।
वृषः– मनोबल र कार्य क्षमता बढ्ने छ,आफ...
Baishak 18, 2075 झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताए ।
आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहका प्रधानमन्त्री ओलीले ...
Baishak 18, 2075 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको ...
Baishak 18, 2075 मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)आजको दिनमा हजुरले सरकारी क्षेत्रबाट सहयोग पाउनुहुन्न र साथै आफुभन्दा उमेरमा सानो मान्छे संग विवाद पर्ने सम्भावना छ। शत्रुगत बुधको संयोगले व्यापार व्यवसायमा घाटा हुनेछ र यात्रामा कष्ट हुनेछ...
Baishak 17, 2075 बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गरेकी छन् ।
बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको प...
Baishak 17, 2075 रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
२५ सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो ठाउँ हेर्दा...
Baishak 17, 2075 काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ ।
स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ...
Baishak 17, 2075 वि.सं. २०७५ वैशाख १७ गते सोमबार तदनुसार ई. सं. २०१८ अप्रिल ३०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघ...
Baishak 16, 2075
‘बायोलोजी लेटर’ नामक जर्नलमा प्रकाशित रिपोर्टअनुसार १० हजार वर्षदेखि मान्छेको संगतमा रहदैँ आएको बाख्रा पहिले सोचिएभन्दा धेरै बाठो भएको र मानिससँग कुकुरपछि भावनात्मक सम्बन्ध विकास गर्न सक्षम रहेको देखिएको हो।
बाख्रा मा...
Baishak 16, 2075 बुटवल । प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रदेश ५ को बैठकलाई सम्बोधन गर्दै मुलुकमा सिण्डिकेट र भ्रष्ट्राचार अन्त्य हुने बताए ।
‘सरक...
Baishak 16, 2075 बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् ।
आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्ब...
Baishak 16, 2075 संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।
गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधि...
Baishak 15, 2075 वि.सं. २०७५ वैशाख १५ गते शनिबार, २०१८ अप्रिल २८ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा नै हुँदैन, तर आफूले तल्लीनत...