काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय राज्य उत्तराखण्ड जाने कार्यक्रम रहेको छ । पन्तनगरमा रहेको जिबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा हुने विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली एयर इन्डियाको विशेष उडानमा जाने छन् ।
सो विश्वविद्यालय कृषि अनुसन्धानम...
Chaitra 25, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकी...
Chaitra 25, 2074 मोतिहारी । अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दिल्लीमा शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका हुन् । दिल्ली...
Chaitra 24, 2074 काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन् ।
आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समि...
Chaitra 24, 2074 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन्। उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे।
भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसम...
Chaitra 24, 2074
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोश...
Chaitra 24, 2074 नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग...
Chaitra 24, 2074 चितवन । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारीले आज यहाँ संयुक्त...
Chaitra 24, 2074
याँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् ।
आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक...
Chaitra 24, 2074
नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनिहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको पर...
Chaitra 23, 2074 बुटवल । बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले संग हुने पार्टी एकता सम्मानजनक नभए वाइसीएलले अस्वीकार गर्ने संगठनका महासचिव सुवोधराज सेर्पालीले बताए ।
उनले भने,...
Chaitra 23, 2074 काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा सबै भन्दा धेरै उपप्रधानमन्त्री बनाएर रेकर्ड बनाएका प्रधानमन्त्री केपी ओलीले यस पटक एक जना पनि बनाएनन् । अाफ्नो नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारमा कसैलार्इ पनि उपप्रधानमन्त्री नबन...
Chaitra 23, 2074 नयाँ दिल्ली । भारतको तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित भ्रमण दलको सदस्य केही बेर अघि नयाँ दिल्लीस्थित...
Chaitra 23, 2074 काठमाडौं । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्य...
Chaitra 22, 2074 काठमाडौँ । निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन वि...