अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न : प्रधानमन्त्री ओली

f.title
निशान न्युज Baishak 2, 2075

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गरेका छन् ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको या...

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन ज...

परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै

Baishak 2, 2075 काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्...

डा. भट्टराईको दाबी ‘कांग्रेस–एमालेले ...

डा. भट्टराईको दाबी ‘कांग्रेस–एमालेले समृद्धि ल्याउनु र गोरु ब्याउनु उस्तै’

Baishak 1, 2075 काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेबाट देशमा समृद्धि सम्भव नभएको बताएका छन् । भारतको वैंग्लोरमा पार्टी कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहेका भट्टराईले यि दुई ...

पचास–पचास प्रतिशतमा एकता हुने सहमति छ...

पचास–पचास प्रतिशतमा एकता हुने सहमति छैन : खनाल

Baishak 1, 2075 विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् ।  विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मी...

प्रधानमन्त्री ओलीले राराबाट देशवासील...

 प्रधानमन्त्री ओलीले राराबाट देशवासीलाई गरेको सम्बोधनको पूर्णपाठ भाग - २

Baishak 1, 2075 १६. मैले पटक–पटक भन्दै आएको छु– हामीले चाहेको लोकतन्त्र, ‘दल खोल्ने, चुनावमा भाग लिने र बोल्ने–लेख्ने अधिकार भएको लोकतन्त्र मात्रै हैन, कम्प्रिहेन्सीभ (समग्र) लोकतन्त्र हो । आर्थिक अधिकार र सामाजिक न्याय बिनाको लोक...

यस्तो छ प्रधानमन्त्री ओलीले राराबाट द...

यस्तो छ प्रधानमन्त्री ओलीले राराबाट देशवासीलाई गरेको सम्बोधनको पूर्णपाठ

Baishak 1, 2075 आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु ! १. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । २. नयाँ वर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई सम्बोधन गर्न...

एकताबद्ध भई नेपाललाई विकासको मार्गमा ...

एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन राराबाट प्रधानमन्त्री ओलीको आह्वान

Baishak 1, 2075   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गरेका छन् ।   नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवा...

चुनावमय २०७४ साल, स्थिर सरकार उपहार, ...

चुनावमय २०७४ साल, स्थिर सरकार उपहार, आशा र चुनौतीका पर्खाल

Chaitra 30, 2074 काठमाडौं । संविधानले निर्दिष्ट गरेका तीनै तहको चुनाव होला कि नहोला भन्ने अन्योलको बीचमा ०७४ साल आरम्भ भएको थियो। तर, सम्पूर्ण खालका चुनाव सम्पन्न भएर यो सालशहामीबाट बिदा भएको छ। ती चुनावले नेपालीमा पहिलो पटक स्थिर सरकारको ...

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्द...

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती  : अध्यक्ष दाहाल

Chaitra 30, 2074 चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँ...

दुई पार्टीबीचको एकतालाई कुनै पनि ताकत...

दुई पार्टीबीचको एकतालाई कुनै पनि ताकतले रोक्न सक्दैन : नेता खनाल

Chaitra 29, 2074 काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले गल्ती गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।  आज मध्यपुरथिमिको नगदेशस्थित गणेश माध्यमिक विद्यालयमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आ...

नेतृत्वको व्यवस्थापनमा छलफल गर्न बाँक...

नेतृत्वको व्यवस्थापनमा छलफल गर्न बाँकी : उपाध्यक्ष रावल

Chaitra 29, 2074 काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (एमाले) र नेकपा (माओवादी)बीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् ।  रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता ग...

अबको दुई पार्टीका बीचमा हुने बैठकले प...

अबको दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता टुङ्ग्याउँछ : अध्यक्ष दाहाल

Chaitra 29, 2074 चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उनले आफू शुक्रबार ...

आईजीपी द्वय खनाललार्इ दर्ज्यानी चिह्न...

आईजीपी द्वय खनाललार्इ दर्ज्यानी चिह्न प्रदान

Chaitra 29, 2074 काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई  दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।  बिहीबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव प्रेमकुमार...

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न...

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

Chaitra 28, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।  ...

एससिओको कार्यक्रममा सहभागी हुन चीन गए...

एससिओको कार्यक्रममा सहभागी हुन चीन गएका नेता नेपाल स्वदेश फिर्ता

Chaitra 28, 2074 काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल आज स्वदेश फर्किएका छन । सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धन मानवताका लागि साझा भविष्य समुदायको संयु...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...