बाम एकता संयोजन समितिको बैठक बस्दै, चुनाव चिन्ह, जनयुद्ध शव्दमा छलफल हुने

f.title
निशान न्युज Chaitra 28, 2074

काठमाडौं । नेकापा एमाले र माओवादी पार्टी एकता लागि गठन गरिएको बामएकता संयोजन समितिको बैठक अाज दिउसो बस्ने भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने तयारीमा रहेको गठबन्धनले विवादित बिषयमा सहमति खोज्ने प्रयास गर्ने छ ।   बैठकमा विवादित विषयमा छलफल ...

जातीयता र धर्मका नाममा देश अस्थिरतातर...

जातीयता र धर्मका नाममा देश अस्थिरतातर्फ लैजानेलार्इ कारवाहीको हुन्छ : गृहमन्त्री थापा

Chaitra 27, 2074 काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् ।  गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गो...

सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक...

सबै अधिकार प्रधानमन्त्रीको हातमा गइसक्यो  :  डा कोइराला

Chaitra 27, 2074 चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सरकार अतिवादतिर लम्किँदै गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले म‌ंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘थाहा पाउँदा नपाउँदो हिसाबले सबै अधिकार प्रधान...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छि...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सरकारको आह्वान

Chaitra 27, 2074 काठमाडौँ । सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता...

सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिह...

सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधिहरूले नै गर्छन आनाकानी

Chaitra 27, 2074 काठमाडौँ । भ्रष्टाचार न्युनीकरण र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण औजारका रुपमा रहेको सूचनको हक कार्यान्वयन गर्न जनप्रतिनिधिहरूले नै आनाकानी गरिरहेको एक अध्ययनले देखाएको छ ।  लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा...

मन्त्रिपरिषदको पहिलो बैठकमा आइजिपी नि...

मन्त्रिपरिषदको पहिलो बैठकमा आइजिपी नियुक्तिको प्रस्ताव अाएन, दोस्रो बैठक अाजै बस्ने

Chaitra 27, 2074 काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा विहानको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा छलफल हुन नसकेको बुझिएको छ । यस बिषयमा छलफल गर्न मन्त्रिप...

आर्थिकबाहेक हाम्रो आन्तरिक मामिला अब ...

आर्थिकबाहेक हाम्रो आन्तरिक मामिला अब द्विपक्षीय वार्ताको विषय बन्दैन

Chaitra 27, 2074 प्रधानमन्त्रीको भारतको राजकीय भ्रमण गर्नु भएको र यसक्रममा भएका वार्ता, सहमति र सम्झौताका सन्दर्भमा कुनै कुरा लुकेका छैनन् । यसपटकको भ्रमणको एउटा फरक विशेषता के पनि हो भने हामीले जे गर्ने हो त्यसमा मात्र ‘फोकस’ भयौं । सहमत...

प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्ध...

प्रधानमन्त्री ओलीको भारत भ्रमण उपलब्धिमूलकः कांग्रेस नेता महत

Chaitra 26, 2074 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरे...

रित्तो ढुकुटी सुम्पिएको भन्दै बामगठब...

 रित्तो ढुकुटी सुम्पिएको भन्दै बामगठबन्धन प्रोपोगण्डा गर्दैछ : कांग्रेस

Chaitra 26, 2074 काठमाडौं । नेपाली काँग्रेसले बर्तमान सरकारका नीति तथा कार्यक्रममाथि विभिन्न प्रश्नहरु उठाएको छ । सरकारले संसदमा प्रस्तुत गरेको स्वेतपत्रलाई ‘लालपत्र’ भनेको छ ।  सोमबार पत्रकार सम्मेलन गरेर  कांग्रेसले  केपी ओली नेतृत्वको ...

प्रधानमन्त्री ओलीको भारत भ्रमण, दुई ...

प्रधानमन्त्री ओलीको भारत भ्रमण,  दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

Chaitra 26, 2074 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ ।  नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको ...

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्ड...

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

Chaitra 26, 2074 काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।सिंहदरबारस्थित मन्त्री यादवको सचिवाल...

पार्टी हारको जिम्मेवारी देउवाले नलिए...

 पार्टी हारको जिम्मेवारी देउवाले नलिएसम्म काँग्रेसले गति लिँदैन  : नेता कोइराला

Chaitra 26, 2074 चितवन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए ।  कोइरालाले दुई महिन...

प्रधानमन्त्री अोलीदेखि तर्सिए माओवादी...

प्रधानमन्त्री अोलीदेखि तर्सिए माओवादी मन्त्रीहरु, हारगुहार गर्दै प्रचण्ड निवासमा

Chaitra 26, 2074 काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै असन्तुष्ट बनेका माओवादी केन्द्रका मन्त्रीहरूले आज पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको निवासमा छलफल भएको हो ।  ए...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावा...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

Chaitra 25, 2074 उत्तराखण्ड भारत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।  विश...

राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकार...

राजनीतिक आवरणमा हुने चन्दा आतंक सरकारले रोक्छ : गृहमन्त्री थापा

Chaitra 25, 2074 चितवन । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यावसायिक क्षेत्रमा सुरक्षा दिन गृहमन्त्रालय प्रतिबद्ध भएको बताएका छन् ।  चितवन उद्योग संघले आज यहाँ आयोजना गरेको गृहमन्त्री र उद्यमीबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्ब...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...