काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको शैलीका जग्गा कब्जा गर्न थालेको छ ।
विप्लव समर्थित जिल्ला जनपरिषद् नुवाकोटले शेरा दरबार र ककनीस्थित रानीपौवामा रहेको साझा सेवा संस्थाको जग्गा कब्जा गरेको छ ।
हदबन्दीभन्दा बढी रहेको शेरा दरबारको जग्गा भूमाफियाले कृ...
Jesha 26, 2075 काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन आज मंगोलिया जाँदैछन् ।
यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलको ...
Jesha 26, 2075 काठमाडौं । फौजदारी अभियोग लाग्दा समेत सांसद् निलम्बन नहुने नयाँ व्यवस्था सहितका प्रतिनिधिसभा नियमावली शुक्रबारको संसद बैठकको बहुमतले पारित गरेको छ ।
प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ...
Jesha 25, 2075 विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्बोधन गर्ने तयारी भएको प्रदेशसभा १ को बैठकलाई कांग्रेस सांसदहरुले अवरोध गर्ने तयारी गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार विहान ११ बज...
Jesha 25, 2075 काठमाडौं । एउटै विचारधारा भएका पार्टीहरु बीचको एकता कुनै नौलो विषय पनि होइन । त्यसमा पनि एउटै पार्टीबाट भागबण्डामा कुरा नमिल्दा अलग्गिएका पार्टीहरु एक भएर काम गर्न खोज्नु पनि अस्वभाविक होइन ।
तर, नीतिगत र सिद्धान्तगत भन्द...
Jesha 25, 2075 काठमाडौं । जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणमा रोक लगाएको छ ।
आफैं निर्णय गर्दै व...
Jesha 24, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आयोगले असार ३० भित्र महाधिबेशन गर्न निर्देशन दिएको छ । आयोगको निर्देशनसँगै ६ वटा मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) बैधानिक संकटको नजिक पुगेको छ ।
निर...
Jesha 24, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ ।
आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतक...
Jesha 23, 2075 काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई कानुनी मान्यता दिएको छ। बुधबार बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको मान्यता दिएको हो ।
पार्टी एकीकरणपछि नेकपाले ३ जेठमा निर्व...
Jesha 23, 2075 काठमाडौं । तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको एकताको हल्ला चलिरहेका बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (विपि) बीच एकता हुने निश्चित भएको छ ।
शुक्रबार काठमाडौंमा बसेको दुई पार्...
Jesha 23, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नं. २ को फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
महासचिव सुमनले शुक्रबार बस्ने पार्टीको राजनीतिक समिति...
Jesha 23, 2075 काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बेला न कुबेला नेकपाका नेताहरुले कार्यकारी राष्ट्रपतिको कुरा उठाएको आरोप लगाएका छन् । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिने कुरा कुवेलाको फल भएको संज्ञा पनि दिएका छ...
Jesha 23, 2075 धनकुटा । नेपाली कांग्रेसले धनकुटाले संगठन सुदृढीकरणका लागि स्थानीय तहमा सुझाव संकलन गर्न थालेको छ ।
नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा विस्तारका लागि धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा सुझाव संकलन तथा जागरण अभि...
Jesha 22, 2075 धनगढी । प्रदेशसभा ७ मा नेकपाको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।
यस्तै, दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई चयन भएका छन् । नेकपा संसदीय दलको प्रमुख सचेतकमा तारा ल...
Jesha 22, 2075 काठमाडौं । प्रदेश नं ४ को नामाकरण प्रदेश सभाको अर्को बैठकले गर्ने भएको छ । प्रदेशको नाम गण्डकी र राजधानी पोखरा नै हुने निश्चित भएको छ ।
‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेश...