काठमाडौं । कार्लमाक्र्सको जन्म द्धिसतवार्षिकीका अवसरमा काठमाडौंमा अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलन हुने भएको छ । विभिन्न बीस वटा भन्दा बढी देशका कम्युनिष्ट नेताहरु सो भेलामा सहभागी हुने बताइएको छ ।
नवगठित नेकपा र नेकपा(मसाल) सम्मिलित कार्लमाक्र्स जन्म द्धिसतवार्षिकी आयोजक समितिको निमन्त्रणमा वि...
Jesha 12, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। यसअघि राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलार्इ बालुवाटार नै पुगेर आफुहरु आन्दोलनको तयारीमा रहेको जानकारी दिएका थिए।
शनिबार काठमाडौ...
Jesha 12, 2075 काठमाडौ । केपी ओली नेतृत्वको सरकारले आफ्नो सय दिने यात्रा ‘हनिमुन अवधि’ पुरा गरेको छ । फागुन ३ देखि सुरू उनको सत्तायात्राले सय दिन पार गरेको छ। सय दिन भनेको संसद्मा प्रतिपक्षीले समेत सरकारको प्रारम्भिक सुरूवात कस्तो हुन्छ...
Jesha 12, 2075 काठमाडाै । प्रमुख प्रतिपक्षी कांग्रेसले केपी ओली नेतृत्वको सरकारका सय दिनको समीक्षा गर्दै १२ कमजोरी औँल्याएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सयदिने समीक्षा भिडियोमार्फत सार्वजनिक गरेका हुन् । उनले सरकारको सय दि...
Jesha 11, 2075 बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई कम्युनिष्ट पार्टी भन्न नमिल्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौं जिल्ला सम्मेलनलाई बुटवलमा सम्बोधन...
Jesha 11, 2075 काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कमजोरी पत्ता लगाएर त्यस विरुद्ध प्रहार गर्नुपर्ने बताएका छन् ।
नेपाल सांस्कृतिक संघले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलल...
Jesha 11, 2075 काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिएका छन् ।
नवगठित नेकपाका केन्द्रीय सदस...
Jesha 11, 2075 काठमाडौँ । राष्ट्रिय सभामा प्रतिपक्षी दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम लक्ष्यहीन र अस्पष्ट भएको बताएका छन् । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसमा संशोधन गर्न माग गरेका...
Jesha 11, 2075 काठमाडौं । हत्या अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफार...
Jesha 11, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरुले गरेको पार्टी एकतालाई कुनै शक्तिले भाँजो हालेर टुक्र्याउन नसक्ने दाबी गरेका छन् । दाहालले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी प...
Jesha 10, 2075 काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सरकारमा ल्याउने तयारी थालेका छन् ।
संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री ओलीले तराई मधेश केन्द्रित अर्को दल राजपालाई सरकारमा ...
Jesha 10, 2075 काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अनौपचारिक बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ । पार्टी एकीकरण भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।
बैठकलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक...
Jesha 9, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान...
Jesha 9, 2075 धनगढी । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् ।
आज यहां आयोजित पत्रकार सम्मेलनमा उनले भने,“ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा,...
Jesha 9, 2075 काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग रुष्ट देखिएको छ । नेकपाले राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।
तत्कालीन एमाले संसदीलय दलका नेता सत्यनारायण मण्डलले प्...