धनकुटा कांग्रेस लाग्यो संगठन सुदृढीकरणतिर

Dkt nc 23

धनकुटा । नेपाली कांग्रेसले धनकुटाले संगठन सुदृढीकरणका लागि स्थानीय तहमा सुझाव संकलन गर्न थालेको छ ।

नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा विस्तारका लागि धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा सुझाव संकलन तथा जागरण अभियान सञ्चालन गरेको छ ।

सो अभियानको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य हर्कमान चेम्जोङ, क्षेत्रीय सभापति जितेन्द्र राई लगायतले कांग्रेसलाई नयाँ ढंगबाट संगठित गरेर क्रियाशील बनाए मात्र सफल प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने बताए ।

नेपाली कांग्रेस साँगुरीगढी समन्वय तथा निर्देशक समन्वय समितिका संयोजक नेपालधन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीस सदस्य नगेन्द्र राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...