देउवाद्धारा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप

f.title
निशान न्युज Magh 7, 2075

लमजुङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् ।नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा आज सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई...

कांग्रेसद्धारा राष्ट्रियसभाको दोस्रो ...

कांग्रेसद्धारा राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

Magh 7, 2075 काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।आफ्ना स्वर्गीय नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय...

चिकित्सा शिक्षा विधेयक पारित गर्ने का...

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज

Magh 7, 2075 काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डाक्टर गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्...

प्रधानमन्त्री ओली अहिले दोहामा, आजै स...

प्रधानमन्त्री ओली अहिले दोहामा, आजै स्वीट्जरल्याण्ड प्रस्थान गर्ने

Magh 7, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपाल...

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सह...

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

Magh 6, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय वि...

संवैधानिक परिषदबाट विभिन्न ५ वटा आयोग...

संवैधानिक परिषदबाट विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस

Magh 6, 2075 काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।  आइतबार सिंह...

अदालतको गरिमामा आँच पुर्‍याउने कार्य ...

अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अवहेलनाअन्तर्गत कारवाही हुन्छ: प्रधानन्यायाधीश

Magh 6, 2075 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् । पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा...

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड ...

प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै, विश्वका धनीको क्लबमा नेपालको प्रवेश

Magh 6, 2075 काठमाडौं । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ । स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री क...

राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मे...

राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी  महेन्द्रराय यादवलाई

Magh 6, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्ष ...

प्रधानमन्त्री ओली भोली नेपाली प्रतिनि...

प्रधानमन्त्री ओली भोली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली स्वीट्जरल्याण्ड जादै,  यस्तो छ तालिका

Magh 5, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली आइतबार त्यसतर्फ जादैछन् । यही माघ ८ देखि ११ गतेसम्म हुन...

आफ्ना नेताका नाममा खुलेका अस्पताल अव...

 आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग कांग्रेसको माग

Magh 4, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै का...

संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्न...

संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ

Magh 4, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताएका छन । आज व्यवस्थापिका संसदमा काँग्रेस सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले ...

राजपा नेपालको संयोजक महेन्द्र राय याद...

राजपा नेपालको संयोजक महेन्द्र राय यादव बन्ने

Magh 4, 2075 काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजक महेन्द्र राय यादव बन्ने भएका छन्। राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए। महतोको संयोजक पदको दुई...

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० म...

आज प्रधानमन्त्रीलाई ठाडै प्रश्न: १० महिनापछि मात्र जवाफ दिँदै प्रधानमन्त्री

Magh 4, 2075 काठमाडौं । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । कार्य व्यवस्...

म्याद थपिएको विरोधमा देउवाको घरमै दिए...

म्याद थपिएको विरोधमा देउवाको घरमै दिए विद्यार्थीले धर्ना

Magh 3, 2075 काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्द...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...