सिफारिस गैरकानूनी भएको भन्दै संसदीय सुनुवाइ समितिलाई असहमतिपत्र हस्तान्तरण

f.title
निशान न्युज Magh 20, 2075

काठमाडौँ । संवैधानिक परिषद्को सिफारिस गैरकानूनी भएको ठहर गर्दै संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापतिलाई असहमतिपत्र हस्तान्तरण गरिएको छ । आज सिँहदरबारमा बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रतिपक्ष दलका सांसदले उक्त असहमतिपत्र हस्तान्तरण गरेका हुन् । पत्रमा संविधानको धारा २...

राष्ट्रियसभाको बैठकद्धारा ‘बेपत्ता र ...

राष्ट्रियसभाको बैठकद्धारा ‘बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयक २०७५’ प्रस्ताव स्वीकृत

Magh 20, 2075 काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा...

संवैधानिक आयोगका पदाधिकारीका विषयमा आ...

संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदै

Magh 20, 2075 काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदैछ । संसदको सनुवाई समितिले आज सुनुवाई सुरु गर्नेछ । संवैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्ले समावेश...

संघीयता अर्कैले बोकाइदिएको भारी हो : ...

संघीयता अर्कैले बोकाइदिएको भारी हो : अध्यक्ष केसी

Magh 19, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता अर्कैले बोकाइदिएको भारी भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघी...

प्रधानमन्त्री ओली जिल्ला दौडाहामा व्य...

प्रधानमन्त्री ओली जिल्ला दौडाहामा व्यस्त, आज सिराहा जाँदै

Magh 19, 2075 काठमाडौं । पछिल्लो समय जिल्ला दौडाहामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज सिराहा जाँदै छन् । जिल्ला र स्थानीय तह स्तरका कार्यक्रममा व्यस्त प्रधानमन्त्री ओली पार्टीगत र अन्य कार्यक्...

दुई राप्रपा एक भएर बन्यो राप्रपा संयु...

दुई राप्रपा एक भएर बन्यो राप्रपा संयुक्त, राणा र लोहनी दुबै अध्यक्ष

Magh 18, 2075 काठमाडौं । पार्टीभित्र तीव्र असन्तुष्टि भइरहे पनि दुई वटा राप्रपा एक भएका छन् । पशुपति समशेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एराप्रपा राष्ट्रवादी औपचारिक रुपमा शुक्रबारद...

कांग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगित

कांग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगित

Magh 18, 2075 खस्यौली । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग...

दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै

दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै

Magh 18, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच आज पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी)का अ...

नेपाली काँग्रेसको अवरोधका विच राष्ट्र...

नेपाली काँग्रेसको अवरोधका विच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

Magh 17, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित र...

प्रतिनिधिसभाको आजको बैठक माघ २० गते स...

प्रतिनिधिसभाको आजको बैठक माघ २० गते सम्मका लागि स्थगित

Magh 17, 2075 काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सा...

चिकित्सा शिक्षा विधेयक पारित, कांग्रे...

चिकित्सा शिक्षा विधेयक पारित, कांग्रेसको असहमति

Magh 17, 2075 काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय सभाको बिहीबारको बैठकबाट राष्ट्रिय चिकित्सा विधेयक पारित गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैठकमा राखेको राष्ट्रिय चिकित्सा...

एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्त...

एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारीको देशभर प्रदर्शन

Magh 17, 2075 झापा । एनसेलले कर नतिरेको भन्दै अखिल क्रान्तिकारीले देशभर प्रदर्शन गरिरहरको छ । संगठनको केन्द्रीय समिति बैठकको निर्णयअनुसार कर तिर्न दवाव दिन देशभर प्रदर्शन भइरहेको छ । केही पहिले नेपाल(भारत सीमामा तारबार लगाएको अखिल क्रा...

नेकपाका नेता नेपाल लाओस प्रस्थान

नेकपाका नेता नेपाल लाओस प्रस्थान

Magh 17, 2075 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस गएका छन् । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार राति ल...

नेपाली कांग्रेसको विरोधका कारण प्रतिन...

नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

Magh 17, 2075 काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि...

अध्यक्ष प्रचण्डद्धारा महिलाको योग्यता...

अध्यक्ष प्रचण्डद्धारा महिलाको योग्यता विकास गर्न सुझाब

Magh 17, 2075 चितवन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा ग...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...