काठमाडौं । दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् । चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाएजस्तो, कम्पास हराएको जहाजको जस्तोस...