काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार संसदमा भएको घटनालाई सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेको रुपमा बुझेको बताएको छ ।
शुक्रवार संसदमा भएको घटनाले सरकार हिटलर शैलीमा अगाडि बढ्न खोजेको संकेत मिलेको कांग्रेसको टिप्पणी छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ...
Magh 11, 2075 काठमाडौं । चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौंमा राँके जुलुस निकालेको छ। काठमाडौंको बबरमहलबाट निस्केको जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेकोमा प्रहरीले धरपकड गरेको नेवि संघ न...
Magh 11, 2075 काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध पारेको छ ।
कांग्रेसको अवरोधका कारण संसदको कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने काम आज पनि अलमलमा परेको छ ।
संसद सञ्चालन गर्ने विष...
Magh 11, 2075 काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्ने रणनीतिमा छ । आजको प्रतिन...
Magh 10, 2075 काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न शान्तिपूर्ण तरिकाले कोसिस गर्ने बताएका छन् । आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै उहाँले भोलि बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न प...
Magh 10, 2075 काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा नेपाल विद्यार्थी संघका विषयमा छलफल हुनेछ । अहिले भएको कार्यसमिति भंग गर्ने वा कायम राख्ने भन्नेमा निर्णय हुने बताइएको छ ।
हालको कार्यसमिति...
Magh 10, 2075 स्विट्जरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई नागरिकको सेवक बनी नेपाली नागरिकको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् ।
स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रक...
Magh 9, 2075 काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले विभिन्न माग राख्दै आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने, निर्मला पन्तको...
Magh 9, 2075 काठमाडौं । लगातार संसद बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बसने भएको छ ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एजेण्डा तय गर्नुका साथै महासमितिबाट पारित हुन बाँकी ...
Magh 9, 2075 काठमाडौं । संघीय संसदका दुबै सदनले विजनेस दिएसँगै संसदीय समितिहरु सक्रिय भएका छन् ।
आगामी फागुन २१ गते भित्र संशोधन गर्नु पर्ने संविधानसंग बाँझिएका बिभिन्न ऐन कानुनसँग सम्बन्धी विधेयक सरकारले अघि बढाएपछि विधेयकमाथिको छलफल...
Magh 9, 2075 काठमाडौं । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थि...
Magh 8, 2075 विराटनगर । नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरक...
Magh 8, 2075 काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाउँदै संसद अवरुद्ध गरेको छ ।
गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद ...
Magh 8, 2075 ओखलढुंगा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र मौलाउँदो गुट छताछुल्ल भएको छ । त्यो पनि भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा ।
उद्घाटन सत्रमा कसलाई प्रमुख अतिथि बनाउने भन्ने ...
Magh 7, 2075 काठमाडौं । हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनजागरण अभियान थालेको छ ।
सो अभियान अन्तर्गत सोमबार देशव्यापी घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ । सो अभियान सफल पार्न आमजनत...